Online News Portal

ताइवान र चीन विच तनाव चरम उत्कर्षमा

68

ताइपेय, एजेन्सी । ताईवान चीन विच बढ्दै गएको तनावका विच १३ चिनियाँ विमान र युद्धपोत ताईवानी क्षेत्रमा फेला परेपछि तनाव उत्कर्षमा पुगेका छन् ।
ताइवानले आफ्ना राष्ट्रपतिको अमेरिका भ्रमणलाई लिएर बढ्दो तनावको बीचमा चीनले ताइवान वरिपरि सैन्य अभ्यास सुरु गरेपछि उसले टापुको वरिपरि १३ चिनियाँ विमान र ३ युद्धपोत रहेको फेला पारेको े जनाएको छ ।
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले फेला पारेका चारवटा विमान ताइवान स्ट्रेटको मध्य रेखा पार गरेर दक्षिणपूर्वी वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.