Online News Portal

चीनद्धारा ताइवानको टापुहरुको नाकाबन्दी गर्ने अभ्यासमाः जुटे

157

ताइपेय, एजेन्सी । चिनियाँ सेनाहरु ताइवानलाई घेराबन्दी गर्न उसका टापुहरुलाई नाकाबन्दी गर्ने योजनाका साथ सैन्य अघि बढेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
चीनले ताइवान वरिपरि सैन्य अभ्यास पूरा गरेपछि, उसले सटीक आक्रमणको अभ्यास गरेको र टापुमा नाकाबन्दी गरेको बताएका हुन् ।
त्यसले वास्तविक लडाई परिस्थितिहरूमा एकीकृत सैन्य क्षमताहरूको पनि परीक्षण गरेको देखाएको छ । ताइवानका राष्ट्रपति साइ इङ्ग–वेनले अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थी सँग भेट गरेपछि चीनले ताइवान प्रति आक्रमक व्यवहारमा उत्रिएको हो । “चिनियाँ सेनाहरु लड्न तयार छन्,” सेनाले भन्यो । रोयटर्स ।

Leave A Reply

Your email address will not be published.