Online News Portal

चीनले अरुणाचलका एथलीटहरूलाई स्टेपल भिसा जारी गरेपछि भारत खेलबाट पछि हट्यो

789

नयाँ दिल्ली, एजेन्सी । अरुणाचल प्रदेशका एथलीटहरुलाई स्टेपल भिसा जारी गरेपछि भारत उक्त खेलमा आफना एथलीटहरु उस्थित नहुने जनाएको छ ।
चीनले अरुणाचल प्रदेशका तीन खेलाडीलाई स्टेपल र स्ट्याम्प नभएको भिसा जारी गरेपछि भारतले शुक्रबार देखि चेङ्दुमा हुने विश्व विश्वविद्यालय खेलबाट आफ्नो सम्पूर्ण उसु (मार्शल आर्ट) टोली नपठाउने निर्णय गरेको हो ।
विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनको यस्ता कार्यलाई अस्वीकार्य गरे । उल्लेखनीय छ, चीनले क्षेत्रीय विवादलाई उद्धृत गर्दै अरुणाचल प्रदेशका भारतीय नागरिकहरूलाई स्ट्याम्प भिसा अस्वीकार गर्दै आएको छ । एएनआई ।

Leave A Reply

Your email address will not be published.