Online News Portal

पर्सा २ का काँग्रेस उम्मेदवारको समर्थनमा उत्रिए गृहिणी महिलाहरु पनि

वीरगञ्ज, ११ कार्तिक पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु मतदातासंगको भेटघाटमा व्यस्त रहेका छन् । दिनहु चुनावी घरदैलो गर्दै आएका काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेश सभा…

राप्रपाका उम्मेदवार नेता कानुको घरदैलो कार्यक्रम सम्पन्न

वीरगञ्ज, ११ कार्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेश साह कानु हिजो साँझ बहुदरमाई नगरपालिका वडा नं ३ मा घरदैलो तथा रात्री सभा सम्पन्न गरेका छन्। प्रतिनिधि सभा सदस्य…

दुई वर्षदेखि आवतजावत ठप्प चिनियाँ नाका पास वितरण पनि ठप्प

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा व्यापार गर्न तथा त्यसक्षेत्रमा आवतजावत गर्नका लागि उपलब्ध हुने नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) वितरण रोकिएको छ। कोभिड-१९ का कारण चिनियाँ पक्षले मानिसको आवतजावतमा रोक…

चीनले उइगुर मुस्लिमलाई विभिन्न बहानामा यातना दिदै गरेकाे : प्रवक्ता पठान

एन्जेंसी ।  चीन इस्लाम धर्मावलम्बी उइगुर मुस्लमानलाई विभित्र बहानामा यातना दिदै आएकाे जनता समाजवादी पार्टीका लुम्बिनी प्रवक्ता अकरम पठानकाे भनाई छ । उनले चीन बर्षौंदेखि अस्वीकार गर्दै आएको मानवअधिकार उलांघनकाे आराेप पूर्व चिनियाँ जासूस…

लोकप्रिय बन्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजय कुमार चौरसिया र श्याम पटेल

वीरगञ्ज, १० कार्तिक पर्साको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया र प्रदेश सभा सदस्य ( क) पदका उम्मेदवार श्याम पटेल चाँडपर्बमा पनि चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । असोज २३ गते मनोनयन दर्ता…

महावाणिज्य दूतावास वीरगञ्ज द्वाराआजादी का अमृत महतोसव (भारत ७५) र धन्वन्त्री जयन्ती कार्यक्रम…

वीरगंज, १० कार्तिक बीरगंज स्थित भारत को महावाणिज्य दूतावास द्वारा अक्टोबर २३, २०२२ मा होटल क्लार्क्स रिसोर्ट, बीरगंजमा आजादी का अमृत महतोसव (भारत ७५) र धन्वन्त्री जयन्ती मनाउनको लागि एक कार्यक्रम आयोजना गरिएको थियो ।…

काँग्रेस उम्मेदवार चौरसियाको घरदैलो छपकैयामा

वीरगञ्ज, १० कार्तिक पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुले बिहीबार पनि मतदाताको घरदैलोमा पुगेर मत माग्दै आशीर्वाद थापेका छन् । काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य…

पुर्व मन्त्री प्रदीप यादवले जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिदै

वीरगञ्ज १० कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका यादवले क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाको वडाहरुमा…

राप्रपा को घरदैलो कार्यक्रम सम्पन्न

वीरगञ्ज, १० कार्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेश साह कानु र प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रमानंद साहले आज वीरगञ्ज महानगरपालिका वडा नं १७ वार्वाटोलमा घरदैलो…

प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेललाई युवादेखि…

वीरगञ्ज, ९ कार्तिक । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवारहरु प्रतिको आकर्षण र जनलहर बढ्दै गएको छ । चुनावी प्रचार प्रसारका क्रममा मतदाताको घरदैलोमै पुगेर भेटघाट तिब्र परेका प्रतिनिधीसभा…