मन्त्री प्रदीप यादवद्वारा पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास
वीरगञ्ज, ६ असोज
वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री…