Online News Portal

चीनले दु:ख दिने पनि हद भयो ; ६२ वर्षदेखि बन्द कोरला नाका ?

उपल्लो मुस्ताङको नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनेका छन्। तारबारले घेरिएको संरचनामा नेपाल छिर्न एउटा गेट छ। नेपाल–चीन आवतजावत तथा व्यापारिक प्रयोजनको कोरला नाकाको नेपालतर्फ कुनै संरचना…

चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी…

काठमाडौं । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द गरियो । सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले…

समाजमा आपसी सदभाव भए मात्र शान्ति र विकास सम्भव

बारा, २७ भदौ समाजिक परिवर्तन केन्द्र, काठमाडौको सहजीकरणमा संचालित सदभाव परियोजना अन्र्तगत श्री दर्गा उ.मा.वि, बरेवा, कलैयााका ५० जना विद्यार्थीहरुलाई कलाका विभिन्न विधिहरुको माध्यले संवाद कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्यमान रहेका…

नेता पटेल पर्सा क्षेत्र नं  १(ख) बाट प्रदेश सभा सदस्यमा एकल उम्मेदवार

वीरगञ्ज,  २७ पर्सा म्ंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि पर्सा क्षेत्र नं. १ (ख ) बाट नेपाल परिवार दलका जिल्ला अध्यक्ष पल्टन पटेल प्रदेश सभा सदस्य पदमा चुनाव लडने बताएका छन्। नेता पटेल यो क्षेत्रको विकास गर्ने उद्देश्यले आफ्नो…

चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन

चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र…

चीनको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता कन्ट्री गार्डेन होल्डिङ्सको नाफा ९६ प्रतिशतले घटे

चीन, चीनको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता कन्ट्री गार्डेन होल्डिङ्सको नाफा ९६ प्रतिशतले घटेको छ । हङकङ–सूचीबद्ध कम्पनीको प्रारम्भिक खुद नाफा १५ बिलियन युआन (४ २ बिलियन) बाट ६१२ मिलियन युआन (४ ८८ मिलियन) मा घटेको छ । कम्पनीले…

रहबर केयरद्धारा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर

वीरगंज २५ भदौ । रहबर केयर तथा गौतम स्कूलको संयुक्त आयोजनामा शनिवार वीरगंज महानगरपालिका वडा नं. ३१ रहबर केयर मिलन चौकमा निःशुल्क स्वास्थ्य तथा आँखा परिक्षण शिविर सम्पन्न भएको छ । माट्रिका आई फाउण्डेशन र गण्डक हस्पिटलको सहयोगमा…

भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाए

काठमाडौं । भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएका छन् । सीमा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने भन्दै दुवै देशले आफ्ना सेना फिर्ता बोलाएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र…

नाका बन्द हुँदा ५०० कन्टेनर अलपत्र

काठमाडौं । चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरु अलपत्र परेका छन्। दसैं तिहारका लागि ल्याइएका सामानहरु उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरु संकटमा पुगेका हुन्। अन्तर्राष्ट्रिय सीमा…

बंगलादेशमा शेख हसिना र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ

पाकिस्तान, चीन, अफगानिस्तान जस्ता महत्त्वपूर्ण छिमेकीसँग तनावपूर्ण सम्बन्धको समयमा भारतको बंगलादेशसँग सौहार्दपूर्ण सम्बन्ध छ । यसलाई भारतका लागि ठूलो राहतको रुपमा हेरिन्छ । बंगलादेशमा शेख हसिना र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि दुई…