सस्त्र प्रहरी को मिलोमतोमा ,बिरगंज भसार अगाडी बाट खुलेयाम तसकरी ,
बिरगंज १२-१० । अरुण कुशवाहा । बिरगंज भन्सार अगाडि बाट अबैध रुपमा तसकरी भैइरहेको छ। बिरगंज भसार कर्यालय अगाडी बाट सस्त्र प्रहरी को मिलो मतो मा तसकरी भएको पाइएको छ।सरकार को राज्सव चुहावट मा सस्त्र प्रहरी को ठुलो हात रहेको छ। महिनवारी को भर…