युक्रेनमा फसेका नेपालीहरु सुरक्षित शरण खोज्दै अन्य युरोपेली देश तिर
रुस र युक्रेन तनाव बीच युक्रेनमा फसेका नेपालीहरु सुरक्षित शरण खोज्दै अन्य युरोपेली देशमा पुग्ने क्रम जारी रहेको छ ।
नेपाली राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईँ अनुसार नेपालीहरू स्लोभाकिया, पोल्यान्ड, रोमेनीआ, हङ्गेरी लगायतका देश तिर…