दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजबीच तनाव
दक्षिण चीन सागरमा लगातार दोस्रो दिन फिलिपिन्स र चिनियाँ जहाजबीच टकरावको खबर आएको छ।
समाचारअनुसार दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई देशका जहाजबीच तनावको अवस्था उत्पन्न भएको हो।
तर यो तनावलाई लिएर दुई देशबीच आरोप–प्रत्यारोप भएको छ।…