टिकटक बन्द चिनियाँ सरकारको आपत्ति किन ?
काठमाडौं- सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।
टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप…