नेकपा एमाले द्वारा बहुदरमाई नपामा ज्ञापनपत्र
वीरगञ्ज , ०९ चैत्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बहुदरमाई नगर कमिटी ले आज बहुदरमाई नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। नेकपा एमाले का नेता शिव पटेल को बिशेश उपस्तिथिती र नगर अध्यक्ष प्रमोद कुशवाहा ज्यु को नेतृत्वमा बहुवरि पीडरि…