Online News Portal

भारत सरकारद्वारा भुकम्प पीडितका लागी दिएको राहत सामग्रीको विवरण सार्वजनिक

भारत सरकार द्वारा नेपालगन्ज रान्झा एयरपोर्टमा पठाएको राहत  सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय बाकेले सार्वजनिक गरेको छ । जाजरकोट र पश्चिम् रुकुममा गएको भुकम्पका पीडितहरुको लागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सान्झा गरेको सन्देश…

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, दुईको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विस्फोट पख्तुनख्वा प्रान्तको लक्की मरावत जिल्लास्थित एक गाँउमा भएको हो।…

भारत सरकार तथा बाँकेमा संकलित राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाइँदै

नेपालगञ्ज । भारत सरकारले सहयोग गरेको र बाँकेमा संकलित राहत सामग्री आज जाजरकोट र पश्चिम रुकुममा पठाइँदैछ । हिजो मात्र भारत बाट नेपालगन्जमा एयरपोर्ट १० टन सामाग्री  भारतले भुकम्प पीडितको लागि स्वास्थ्य सामग्री सहित अन्य सामाग्री सहयोग  गरेको…

ईस्लामिक देशमा आतंककारी बन्ने जागिर खुल्यो ?

एजेन्सी –  इरानको एउटा समूहले इजरायलमा आक्रमण गर्न आत्मघाती आतंककारी बन्न्को लागि विज्ञापन पोस्ट गरेको छ। यो अनौठो भर्ती अभियानको जताततै चर्चा भइरहेको छ । आत्मघाती बम आक्रमणकारी बन्ने कामको विज्ञापन गर्ने समूहको नाम हिज्बुल्लाह हो। तर, यो…

ली क्वानको अनुपस्थिति सी जिनपिङका लागि किन छ खतरा ?

६ दिनअघि निधन भएका चीनका पूर्वप्रधानमन्त्री ली क्वानको बिहीबार अन्तिम विदाइ गरिएको छ । दशकसम्म चीनमा प्रधानमन्त्री बनेका अर्थविद् ली क्वानको निधनका कारण चीन राष्ट्रिय शोकमा छ । यो राष्ट्रिय शोकलाई शक्तिमा बदल्न राष्ट्रपति सी जिनपिङले…

चिनियाँ गिरोह अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै

वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा…

चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको कुरा उठाउन नि अपराध ?

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको देखिएको बताएका छन् । असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्री निधि कात्तिक १ मा काठमाडौँ…

पूर्वी तुर्किस्तानलाई अलग देश बनाउनु पर्छ – उईगरहरु

बेइजिङ – निर्वासनमा रहेको पूर्वी तुर्किस्तान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई पूर्वी तुर्किस्तानलाई देशको रूपमा औपचारिक रूपमा मान्यता दिन अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पूर्वी तुर्किस्तानको मुद्दालाई समर्थन गर्न र जनवादी गणतन्त्रद्वारा…

बारा प्रहरीको  गम्भीर त्रुटि, योजनाकार र मुख्य ‘सुटर’को नाम सार्वजनिक गरि चलखेल सुरु: पीडित …

१६ कार्तिक, बारा।अरुण  कुशवाहा । कलैया ६ का रुपेश स्वर्णकार हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा गम्भीर लापरबाही भएको पाइएको छ । अनुसन्धान प्रक्रियामा गोप्य राख्नुपर्ने तथ्यहरु सार्वजनिक गरेर गम्भीर लापरबाही गरेको घटनाको उजागर भएको…

प्रहरीको अनुशन्धानमा बिश्वास छैन -मृतक स्वर्णकार परिवार।

बारा ,कार्तिक १५ अरुण  कुशवाहा। मृतक रुपेश स्वर्णकारको हत्याको बिषयमा प्रहरीको अनुसन्धानमा आफुहरुको विश्वास छैन, रूपेशको चरित्र हत्या गरिएको मृतकका दाइ सुमोध सरार्फले बताए छ्न। मृतक स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर…