Online News Portal

चीनले श्रीलंकाको ऋणको लागि आईएमएफको राहत रोक्ने : रिपोर्ट

कोलम्बो । श्रीलंकाले आफ्नो सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता, चीनबाट ठोस ऋण राहत ढाँचा सुरक्षित गर्न ठूलो चुनौतीको सामना गरिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट यसले अत्यन्त आवश्यक पर्ने ३ अर्ब अमेरिकी डलरको नगद बेलआउटमा पहुँच रोकिरहेको…

नेपाल बीआरआई परियोजनाबाट बाहिर ! नेपालले विश्वास दिलाउन नसकेको कि चीनको वास्तामा नपरेको ?

भेषराज पोखरेल चीनले अगाडि सारेको बीआरआई परियोजनामा सबैभन्दा नजिकी छिमेकी राष्ट्र नेपाल सबैभन्दा तल्लो स्तरको प्राथमिकतामा पर्यो । यसको कारण के होला ? यस्तो किन भयो ? सरकारी तवरबाट खोजी हुने होला कि ? एमाले र माओवादी ठूला कम्युनिष्ट दलले…

प्रहरीलाई चुनौती दिँदै दिनदहाडै गोली हानी प्रधानाध्यापकको हत्या !

कलैया (बारा) । बारा प्रहरीलाई चुनौती दिँदै सदरमुकाम कलैयामा दिनदहाडै गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नं. ६ मदरसा टोल स्थित सोमबार दिउँसो करिब १ बजेको समयमा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं…

बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

बेइजिङ– बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार दिनसम्म मध्यम वायु प्रदूषण…

भारतमा जलविद्युत् सम्बन्धी नयाँ व्यवस्था, नेपालले राम्रो बजार पाउन सक्ने

काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले यही ३ कात्तिकमा राजपत्रमा सूचना…

यो पाकिस्तान हो यहाँ बीस खुवाउन सक्छ्न

रावलपिंडी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफूमाथि फेरि एक पटक घातक हमला हुन सक्ने दाबी गरेका छन् । इमरान खान अहिले रावलपिंडीको अदियाला जेलमा सिफर मुद्दामा बन्दी छन् ।उनले जेलमा बिस्तारै काम गर्ने विष खुवाउन सकिने…

ऐन बिपरित सार्वजनिक सवारी संचालन,पर्सा ट्राफिक दसैं खर्च असुल्नमा ब्यस्त।

पर्सा ११ कार्तिक पर्सा जिल्ला को बिरगंज को घणटघर देखि पथलैया,पोखरिया, भिस्वा ,रक्सौलसम संचालन गरिएको सार्वजनिक गाडीहरूमा सवारी तथा यातायात ब्वस्था एन २०४९ को दफा मा ब्यवस्था भएको नियम बिपरित गाडी सन्चालन गरिएको पाइएको छ। "कुनै…

सशस्त्र प्रहरीकै संरक्षणमा सँस्थागत तस्करी, सेटिङ्गमा तस्करीका सामान बजारसम्म।

वीरगंज (पर्सा), १० कात्तिक । नेपाल भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको ग्रामीण क्षेत्रका विभिन्न नाकाहरूबाट तस्करी बढेको छ । सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाममा कडाई…

चीन ताइवानसँग युद्ध गर्ने मनस्थितिमा, लगायो यस्तो आरोप

बेइजिङ । ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ । चीनले…

इमरान खानको चिन्ता, ‘मलाई जेलमा विष खुवाउन सक्छन्’

रावलपिंडी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफूमाथि फेरि एक पटक घातक हमला हुन सक्ने दाबी गरेका छन् । इमरान खान अहिले रावलपिंडीको अदियाला जेलमा सिफर मुद्दामा बन्दी छन् । उनले जेलमा बिस्तारै काम गर्ने विष खुवाउन सकिने…