Online News Portal

सिंगापुरमा चिनियाँ नागरिक संलग्न अहिलेसम्मकै ठूलो सम्पत्ति शुद्धीकरण काण्डको खुलासा

सिंगापुर- सिंगापुरमा हालसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्ररकणमा चिनियाँ संलग्नता पाइएको छ । सिंगापुरले सञ्चालन गरेको सम्पत्ति शुद्धीकरणविरुद्धको कारवाहीमा पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेका छन् । सिंगापुरमा प्रहरीले गत…

बाराका चर्चित नेता शिवचन्द्र प्रसाद कुशवाहा सहित सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश,नेकपा…

बाराका चर्चित नेता शिवचन्द्र प्रसाद कुशवाहा सहित सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश,नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीले गरे भव्य स्वागत " बारा । अरुण  कुशवाहा बाराको सबैभन्दा चर्चित नेता शिवचन्द्र…

कलैया वार्ड न २३ मा मेची महाकाली जागरन अभियान का नेताज्युलाइ भब्य स्वागत।

२०८०/६/१८ बारा मेचि महाकालि कार्यक्रमको दौडानमा बारा को कलैया उप महानगर पालिका वार्ड् न. २३.कोइरियाटोला चौकमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष क माधव कुमार नेपाल र बरिस्ठ पुर्ब प्रधानमन्त्री झलनाथ खनाल ,छेत्र न ४ का सान्सद किसान…

आणविक पनडुब्बी चीनको आफ्नै जालमा फस्दा ५५ चिनियाँ नाविकको मृत्युः रिपोर्ट

वेइजिंग, एजेन्सी । अरुलाई फसाउन खोज्ने चिनियाँ आणविक पनडुब्बी आफनै जालमा फसेपछि ५५ नाविकको मृत्यु भएको रिपोर्टहरु सार्वजनिक भएका छन् । पहेँलो सागरमा भएको पनडुब्बी दुर्घटनामा कम्तीमा ५५ चिनियाँ नाविकको मृत्यु भएको अनुमान गरिएका हुन् ।…

श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव ,विश्व प्रसिद्ध भगवती श्री गढीमाईको…

अजय यादव वियोगी कलैया ,बारा । म अझै विश्वस्त छु कि यदि तपाईको चाहना संसार परिवर्तन गर्नेछ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो ।विश्व विख्यात नाटककार टोम स्टोपार्डको भनाईले स्पष्ट गर्ने गर्दछ ।विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धि…

आलुको बोरा लुटिएपछि खुल्यो ११ किलो सुन तस्करी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थालेको पाइएको छ । गिरोहले खासै प्रयोगमा नआएको दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको केन्द्रीय…

ताइवानको चिनियाँ नाकाबन्दी असफल : पेन्टागन

वासिङ्टन । ताइवानको चिनियाँ नाकाबन्दी असफल भएको र स्वशासित टापु ताइवानमा प्रत्यक्ष सैन्य आक्रमण बेइजिङलाई सफलतापूर्वक सम्पन्न गर्न सम्भव नहुने वरिष्ठ पेन्टागन अधिकारीहरूले संसद्लाई जानकारी गराएका छन्। बेइजिङले आफ्नो क्षेत्र दाबी गर्ने…

श्रीमति सोनम सिंहको योजनामा सुजितकुमार सिंहको संलग्नतामा श्रीमानको हत्या

आइतबार, असोज १४, बारा । आफ्नै श्रीमतीको योजनामा भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको तथ्य बारा प्रहरीले सार्वजनिक गरेको छ । असोज ९ बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजितकुमार सिंहको गोली हानेर हत्या…

अन्तरिक्षमा चीनलाई पछार्न अमेरिकाले कस्तो रणनीति अपनाउँदै छ ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनका अनुसार चन्द्रमामा पुनः अन्तरिक्षयात्री पठाउनका लागि अहिले अमेरिकाको चीनसँग होडबाजी छ । बीबीसीलाई दिएको एक अन्तरवार्तामा नेल्सनले चन्द्रमामा आफूहरू नै पहिला पुग्ने कुराको सुनिश्चितता…

६१ किलो सुन प्रकरणको अनुसन्धान नसकिँदै गएको तीन दिनमै थप १० किलो सुन बरामद, सात जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको ६१ किलो सुनको कारवाही चलिरहकै बेला तस्करी गरेर ल्याएको थप १० किलो सुन प्रहरीले बरामद गरेको छ । बुधबार यता दोलखा र विमानस्थल भन्सारमा गरी १० किलो सुन समातिएको हो । विमानस्थलमा बरामद भएको सुन…