पर्सा र बारा प्रहरीलाई दशैं आयो , मालबाहक ट्रक समातेर दशैं मनाउने जोहो ।
अरुण कुशवाहा।
शुक्रबार, असोज १२, २०८०
बिरगंज । नेपालमा चाडपर्वहरु नजिक्दै जाँदा पर्सा र बाराका प्रहरी मालबाहक ट्रक पक्राउ गर्न सकृय भएका छन । प्रत्येक दिन बिलबिजक भन्दा बढी मालसामान लाेड रहेकाे भन्दै दैनिक ट्रक पक्राउ गरेर…