Browsing Category
अन्तराष्ट्रिय
इजरायली कुटनीतिज्ञमाथि चीनमा चक्कु प्रहार, भयंकर युद्दकाे संकेत !
बेइजिङ । एक जना इजरायली कुटनीतिज्ञलाई चीनको राजधानी बेइजिङमा चक्कु प्रहार गरिएको छ । इजरायलको विदेश मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले शुक्रबार बेइजिङमा ती कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको जनाएको छ ।
ती कूटनीतिज्ञको अहिले…
चाइना एभरग्रेन्डका अध्यक्ष हुईका यानमाथि अपराध आशंकामा छानबिन
बेइजिङ । चाइना एभरग्रान्ड समूहले बिहीबार (सेप्टेम्बर २८) मा अधिकारीहरूले विवादमा परेका सम्पत्ति विकासकर्तालाई यसका अध्यक्ष हुइ का यानलाई अपराधको आशंकाका कारण कानूनबमोजिम अनिवार्य कारबाही गर्नुपर्ने बताएको छ।
कम्पनीका अध्यक्षलाई प्रहरीको…
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र लुम्बिनीको ऋण तिर्ने ठेगान छैन चिनियाँ बिआरआईको ऋण बोक्न तयार
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ २९ असोजमा चीन भ्रमणमा जाने भएका छन् । चीन सरकारले आयोजना गर्ने तेस्रो बीआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जान लागेका हुन् । चीनले ३० असोज र १ कार्तिक (१७ र १८…
सिंगापुरमा चिनियाँ नागरिक संलग्न अहिलेसम्मकै ठूलो सम्पत्ति शुद्धीकरण काण्डको खुलासा
सिंगापुर- सिंगापुरमा हालसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्ररकणमा चिनियाँ संलग्नता पाइएको छ । सिंगापुरले सञ्चालन गरेको सम्पत्ति शुद्धीकरणविरुद्धको कारवाहीमा पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेका छन् ।
सिंगापुरमा प्रहरीले गत…
आणविक पनडुब्बी चीनको आफ्नै जालमा फस्दा ५५ चिनियाँ नाविकको मृत्युः रिपोर्ट
वेइजिंग, एजेन्सी । अरुलाई फसाउन खोज्ने चिनियाँ आणविक पनडुब्बी आफनै जालमा फसेपछि ५५ नाविकको मृत्यु भएको रिपोर्टहरु सार्वजनिक भएका छन् । पहेँलो सागरमा भएको पनडुब्बी दुर्घटनामा कम्तीमा ५५ चिनियाँ नाविकको मृत्यु भएको अनुमान गरिएका हुन् ।…
आलुको बोरा लुटिएपछि खुल्यो ११ किलो सुन तस्करी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थालेको पाइएको छ ।
गिरोहले खासै प्रयोगमा नआएको दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको केन्द्रीय…
ताइवानको चिनियाँ नाकाबन्दी असफल : पेन्टागन
वासिङ्टन । ताइवानको चिनियाँ नाकाबन्दी असफल भएको र स्वशासित टापु ताइवानमा प्रत्यक्ष सैन्य आक्रमण बेइजिङलाई सफलतापूर्वक सम्पन्न गर्न सम्भव नहुने वरिष्ठ पेन्टागन अधिकारीहरूले संसद्लाई जानकारी गराएका छन्।
बेइजिङले आफ्नो क्षेत्र दाबी गर्ने…
अन्तरिक्षमा चीनलाई पछार्न अमेरिकाले कस्तो रणनीति अपनाउँदै छ ?
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनका अनुसार चन्द्रमामा पुनः अन्तरिक्षयात्री पठाउनका लागि अहिले अमेरिकाको चीनसँग होडबाजी छ ।
बीबीसीलाई दिएको एक अन्तरवार्तामा नेल्सनले चन्द्रमामा आफूहरू नै पहिला पुग्ने कुराको सुनिश्चितता…
६१ किलो सुन प्रकरणको अनुसन्धान नसकिँदै गएको तीन दिनमै थप १० किलो सुन बरामद, सात जना पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको ६१ किलो सुनको कारवाही चलिरहकै बेला तस्करी गरेर ल्याएको थप १० किलो सुन प्रहरीले बरामद गरेको छ । बुधबार यता दोलखा र विमानस्थल भन्सारमा गरी १० किलो सुन समातिएको हो । विमानस्थलमा बरामद भएको सुन…
टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने- तपाईंका छोराले त विश्व कीर्तिमान बनाए
बुवा भन्छन्- आफूसँगै देशको नाम राखेकोमा खुशी छु।
१९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मंगोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो।
बुधबार हाङझाउमा सम्पन्न मंगोलियाविरूद्धको टी-२० क्रिकेटमा नेपालले ३१४…