Browsing Category
अन्तराष्ट्रिय
मुस्लिम रास्ट्रको लागी भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री सहयोग
एजेन्सी : भारत सरकारले द्वन्द्वबाट प्रभावित प्यालेस्टाइनी जनताका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ। भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री पठाएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम…
चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने
वासिङ्टन डिसी– चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्नुहुने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ ।
उनको भ्रमण आगमी महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो…
प्रभुराम चीन जानुअघि चिनियाँ सेना नेपालमा, नेपाली सेनाले राख्यो गोप्य
काठमाडौँ । दुई महिना नपुग्दै चिनियाँ सेना नेपाल आएको छ। दशैँको सम्मुखमा चिनियाँ सेनाको एउटा टोली नेपाल भ्रमणमा आएको हो ।
प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणको मिति तय भैसकेको अवस्था चिनियाँ जनमुक्ति सेनाको एउटा उच्चस्तरीय टोली…
महंगो ऋणको पासोमा पोखरा विमानस्थल
श्रीमन नारायण – पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालले विश्वव्यापी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सपना बोकेको थियो। उत्तरी छिमेकी चीनको ऋण सहयोगमा यो विमानस्थलको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको छ। चीनले उक्त…
असन्तुष्ट चिनियाँ नागरिकलाई देश र विदेशमा दु:ख दिँदै सी जिनपिङको सरकार, जताततै चिनियाँ भिजलान्ते…
बेइजिङ । चीनमा असन्तुष्टहरूका लागि सी जिनपिङको शासनकालमा जीवन झन् कठिन हुँदै गइरहेको छ, विशेष गरी आम चिनियाँ जनताको मानवअधिकारको पक्षमा उभिनेहरूका लागि। चीनको अधीनमा रहेका देशहरूमा चिनियाँ कम्युनिष्ट पार्टीको लामो पाखुराले उनीहरूलाई…
पाकिस्तानमाथि चिनियाँ उर्जा उत्पादकहरुको १.२ बिलियन डलरको ऋण
इस्लामावाद । सरकारले अक्टोबरमा पूर्व वापडा वितरण कम्पनीहरू (डिस्कोस) का उपभोक्ताहरूबाट प्रति युनिट रु १.८३ अतिरिक्त शुल्क लिन आग्रह गर्दा चिनियाँ विद्युत उत्पादकहरूलाई करिब रु ३६० अर्ब (लगभग १ अर्ब २५ करोड डलर) तिर्न बाँकी रहेको जानकारी…
‘हुक एण्ड एन्कर’ जालमा परी ५५ चिनियाँ नौसैनिकको मृत्यु
बेइजिङ । आणविक पनडुब्बी आफ्नै जालमा फसेको र अक्सिजन सकिएपछि ५५ चिनियाँ नौसैनकको मृत्यु भएको आशंका गरिएको छ।
युकेको गुप्तचरका अनुसार चीनको तटमा लुकेका पश्चिमी जहाजहरू समात्नको लागि यसको आफ्नै चेन र एन्कर उपकरणले यो सबलाई फसाएको थियो।…
बिआरआईपछि बेइजिङमा बीआरएफ अन्तर्राष्ट्रिय सहकार्य मञ्काे आयाेजना
बेइजिङ — चीनको राजधानी बेइजिङमा मंगलबारदेखि ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन(बीआरएफ) आयोजना हुँदैछ। दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ…
भारतीय मिसनले श्रीलंकामा थुनिएका २७ भारतीय मछुवाहरूलाई सामग्री र कानुनी सहयोग उपलब्ध गराए
कोलम्बो, ३० असोज । श्रीलंकाको क्षेत्रीय जल सीमामा अवैध शिकार गरेको आरोपमा पक्राउ परेका २७ जना भारतीय मछुवाहरूलाई आवश्यक सामग्री र कानुनी सहायता प्रदान भारतीय मिसनले गरेको छ ।
जाफना स्थित भारतीय नियोगले सोमबार भनेको छ की, श्रीलंकाको…
प्याकेजमा पाकिस्तान डुबाउने बीआरआई
सुरुमा आकर्षक लाग्ने प्याकेज, विकासको नारा र समृद्धिको सपना। जब परियोजना सुरु हुन्छ, तब देशको ओरालो यात्रा, बढ्दो गरिबीबाट माथि कहिल्यै उठ्न नसकिने दर्दनाक अवस्था छ।
बीआरआई परियोजनाको यही वास्तविकता संसारका धेरै…