Browsing Category
अन्तराष्ट्रिय
चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा काठमाडौमा नाराबाजी गर्दै राष्ट्रिय एकता अभियान
काठमाडौँ- राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्याली निकालेको छ ।
प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप…
तस्करीको सुन बेचेको रकम चिनियाँ गिरोहले क्यासिनोमार्फत पठाउँथे हङकङ
चिनियाँ गिरोहले तस्करी गरेर ल्याएको सुन बेचेको रकम क्यासिनोमार्फत हङकङ पठाउने गरेको खुलेको छ। ठमेलको छायाँ सेन्टरसँगै रहेको ‘वाल्डो क्यासिनो’मार्फत जम्मा गरेर रकम हङकङ पुर्याउने गरेको अनुसन्धानमा खुलेको छ।
क्यासिनोका कर्मचारीसँग…
पीडादायी सम्बन्ध विच्छेद : उइघुरहरू विरुद्ध सीसीपीको अर्को गम्भीर अपराध
बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकमा साँस्कृतिक नरसंहारका तरिकाहरूलाई सूक्ष्म बनाइरहेको छ। सडकमा शवका थुप्रो जम्मा भएका छैनन्। सांस्कृतिक नरसंहारले राष्ट्रको भविष्यलाई नै संकटमा पारेर विनाशको अवस्थालाई गम्भीर बनाउँदै लगिरहको छ।…
हिंसा बढ्न थालेपछि बसाईं सर्दै वाधबासी
क्वेटा। खुजदार जिल्लाको वाध क्षेत्रमा मेङ्गल जनजातिका दुई प्रतिद्वन्द्वी समूहहरू बीच चलिरहेको युद्धका कारण अल्पसंख्यकहरू सहित ठूलो संख्यामा मानिसहरू बलुचिस्तानका अन्य क्षेत्रहरूमा बसाइँ सरेका छन्। जारी युद्धमा तीन सर्वसाधारणको…
भारत अहिले चीनभन्दा अगाडि छः अफ्रिकी संघका अध्यक्ष अजाली असुमानी
नयाँ दिल्ली, एजेन्सी । अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीले भारत अहिले चनि भन्दा अगाडी रहेको प्रतिक्रिया दिएको छ ।
कोमोरोस संघका अध्यक्ष तथा अफ्रिकन युनियन (एयू) का अध्यक्ष अजाली असुमानीले आइतवार भने, “भारत बसोबासको हिसाबले एक महाशक्ति…
गोरु र चर्च काण्ड: किन हुँदैछ नेपालमा जातीय र धार्मिक दंगा ?
आज मेरो बाबा यो धर्तीमा हुनुहुन्न । मलाई सम्झना छ, वहाँ पटक पटक भन्नु हुन्थ्यो, “नमे मृत्यु शंका, नमे जाति भेदा शिवोहं शिवोहं” । हामी हिन्दु धर्म र संस्कारलाई मान्ने परिवारमा जन्मियौँ । यसमा हाम्रो के दोष ? चेतना, संस्कार र व्यवहारले…
भारतको चामल निर्यात प्रतिबन्धले चीनमा खाद्य संकटको त्रास
चामल र गहुँ दुवैको आपूर्तिले अहिले डरलाग्दो अभावको सामना गरिरहेको छ। सन् २००७-००८, १९७२-०७४ र १९६६-६८ पछिकै सबैभन्दा ठूलो विश्व खाद्य संकटको त्रास बढेको देखिन्छ।
विगत तीन वर्षमा, विश्व खाद्य अर्थतन्त्र कोभिड-१९ आपूर्ति अवरोध, प्रतिकूल…
बीआरआईलाई टक्कर दिन भारत, साउदी अरब, अमेरिका र युरोपद्वारा बहुराष्ट्रिय परियोजनाको घोषणा
नयाँ दिल्ली- भारतले मध्यपूर्व र पूर्वी युरोपसम्म पुग्नका लागि नयाँ रेलमार्ग तथा पानीजहाज करिडोरको योजना अघि सारेको छ । शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको जी २० शिखर सम्मेलनमा यसबारे घोषणा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।…
भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने
नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ।
नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल ६ सय ३२ मेगावाट…
पाकिस्तानमा पत्रकारिता खतरामा, पत्रकार र मिडियालाई सुरक्षा चुनौती
इस्लामावाद । लोकतन्त्रको स्तम्भ भनेर चिनिने पत्रकारिता पेशा पाकिस्तानमा खतरामा छ, जहाँ पत्रकार, रिपोर्टर र मिडिया आउटलेटहरूले आफ्नो पेशाको आन्तरिक सुरक्षा खतराहरूको व्यापक स्पेक्ट्रमको सामना गरिरहेको इन्स्टिच्युट फर एप्लाइड जियोपोलिटिक्स…