Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

चिनियाँ रक्षामन्त्री गायब प्रकरणले चीनमा राजनीतिक तरंग

एजेन्सी । शासनको तेस्रो कार्यकालमा आफ्नो भव्य दृष्टिकोण सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिन फिङले वफादारहरूलाई शीर्ष स्थानमा राखेका थिए । सीको अपेक्षा थियो, ‘वफादारहरूले आफ्नो दृष्टीकोण सहजताका साथ…

पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु

बेइजिङ- पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । प्रकोपमा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै…

चिनियाँ राष्ट्रपति सी जिनपिंगलाई ’तानाशाह’ भनेः जर्मन विदेशमन्त्रीले

जर्मनी, एजेन्सी । जर्मनीको मन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिंगलाई तानाशाह रहेको बताएका छन् । चीनले चिनियाँ राष्ट्रपति सी जिनपिंगको बारेमा जर्मन विदेशमन्त्री एनालेना बेरबकको “तानाशाह” टिप्पणीलाई दुखद बताएका हुन् । बेइजिंगले भनेको छ…

खाली हात चीन जाँदै प्रचण्ड, देशकै अपमान हुने चिन्ता

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी अमेरिकामा असोज ५ गतेसम्म रहनेछन् । उनी असोज ५ गते त्यतैबाट…

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

लण्डन । युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख यूरो जरिवाना तोकेको छ । आयरल्यान्डको…

पूर्व विदेशमन्त्रीको अत्तोपत्तो नहुँदा चीनका रक्षामन्त्री र जर्नेल बेपत्ता

गएको वैशाख ४ गते रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ रक्षा रणनीति र सैन्य सहयोगका विषयमा भेटवार्ता गरेर बेईजिङ फर्किए लगत्तै चीनका रक्षामन्त्री जनरल ली शाङ्गफु चिनियाँ अधिकारीको निगरानीमा परेका थिए।…

जी-२० शिखर सम्मेलनको नतिजाबारे चीनले के भन्यो ?

काठमाडौं । भारतमा भएको जी–२० सम्मेलनबारे चीनको धारणा आएको छ । यस सम्मेलनले विश्वका चुनौतीहरूको सामना गर्न र आर्थिक पुनरुत्थानका लागि यो प्रभावशाली समूह मिलेर काम गरिरहेको छ भन्ने सकारात्मक सन्देश दिएको चीनले जनाएको छ। जी-२० सम्मेलनको…

चीनको हतियार निर्यात घट्यो, खराब गुणस्तर र कार्यक्षमतामा समस्या

काठमाडाैं । चीनको हतियार निर्यात हालका वर्षहरूमा उल्लेखनीय रूपमा घटेको छ। मुख्यतया खराब गुणस्तर र अनियमित कार्यसम्पादनसँग सम्बन्धित मुद्दाहरूका कारण यी हतियारहरू खरिद गर्ने देशहरूमा चिन्ता बढेको छ। डाइरेक्टसको प्रतिवेदनले पछिल्लो दशकमा…

छिमेकी मुलुकका प्रधानमन्त्री मोदीले जे सोचछ्न , गरेरै छाडने उनको दृढ संकल्प

जाकर्तामा भएको आसियान-इन्डिया सम्मेलन र र जी -२० सम्मेलनमा व्यस्त हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रिपरिषद्का सदस्यलाई निर्देशन दिएका थिए, ‘भारतको नाम परिवर्तनबारेका कुनैपनि बहसबाट जोगिनू ।’ मोदी…

चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाएर विवादित बयानबारे स्पष्टीकरण सोधियो

कूटनीतिक मर्यादा विपरीत सार्वजनिक भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ। परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण मांग गरिएको परराष्ट्र स्रोतले जनाएको छ।…