Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

चीनको विस्तारवादी नीतिको शिकार भारत संगै नेपाल पनि भए

काठमाडौं, १३ भदौं । चिनियाँ विस्तारबादी नीतिको शिकार भारत संगै नेपाल पनि भएको छ । चीनद्वारा सार्वजनिक गरिएको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश र नेपालको चुच्चे भागलाई गायव गरेर भारत र नेपाल माथि विस्तारवादी नीतिको शिकार दुबै देश बनेको हो ।…

भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र प्रधानसेनापति प्रभुराम शर्मालाई छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेको छ । हवाई सेवाका उपप्रमुख मनिषकुमार…

चीन माथि अमेरिकाको निर्भरता घटाउन भारत महत्वपूर्ण छः विवेक रामास्वामी

२०२४ मा अमेरिकी राष्ट्रपति चुनावः रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विवेक रामास्वामी विश्वास गर्छन् कि संयुक्त राज्य अमेरिका र भारत बीचको बलियो सम्बन्धले अमेरिकालाई चीनबाट स्वतन्त्रता घोषणा गर्न मद्दत गर्न सक्छ किनभने यो देश आर्थिक रूपमा…

अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच भेटवार्ता

बेइजिङ– अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताएका छन् । वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव…

पाकिस्तानमा भ्यान दुर्घटना ६ जनाको मृत्यु

पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार…

आर्थिक संकटले चीनको निर्माण क्षेत्रमा तरंग

रियलस्टेट कम्पनीमा आग्लो लाग्दै विश्वको दोस्रो ठुलो आर्थतन्त्रयुक्त मुलुक चीन आर्थिक संकटमा फसेको छ। अर्थतन्त्रमा आएको संकट टार्न विभिन्न आन्तरिक विकल्प प्रयोग गर्दागर्दै सबैभन्दा ठूलो संकट चीनको निमार्ण…

बलुचिस्तानमा भएको सवारी आक्रमणबारे चिनियाँ कन्सुलेट जनरलद्वारा पाकिस्तानलाई चेतावनी

बलुचिस्तान । बलुचिस्तानमा चिनियाँ सवारी लक्षित आक्रमण पछि कराँचीमा रहेको चिनियाँ महावाणिज्य दूतावासले आइतबार सुरक्षा चेतावनी जारी गरेको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ। पाकिस्तानको बलुचिस्तानको ग्वादरमा आइतबार चिनियाँ इन्जिनियरहरूको…

चन्द्रयान–३ को रोभरले चन्द्रमामा चाल्यो पाइला, महत्त्वपूर्ण तथ्याङ्क र तस्बिर विश्लेषणका लागि पठाउने

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याएकाे रोभरले चन्द्रमाको सतहमा पहिलो यात्रा शुरु गरेको छ । इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अस्ति ल्यान्डर अवतरण गराएको एक दिनपछि हिजो ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो ।…

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड

बैग्लौंर– भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिंकले पनि य ट्युबमा इतिहास रच्यो।…

चिनियाँ विकास मोडेल चकनाचुर भईसक्योः वाल स्ट्रिट जर्नलको रिपोर्टबाट खुलासा

विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ । वाल स्ट्रिट जर्नलले आइतबारको आफ्नो विशेष रिपोर्टमा यस्तो लेखेको हो । ‘अब चीन…