Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

ताईवान् को चुनावमा लाभ लिने षडयन्त्रमा चीन

चीन-ताइवान तनाव: ड्र्यागनले ताइवानमा लडाकु विमान पठायो, भन्यो – चुनावी लाभका लागि खतरालाई हावा दिँदै आएको छ । चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवान सरकारलाई चुनावी लाभका लागि बेइजिङको सैन्य खतरालाई उचालेको आरोप लगाएको छ भने अर्कोतर्फ…

अमेरिका चीनको चेपुवामा नेपाललाई असर परेको हो – केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएकाले चीन साम्राज्यवादी मुलुक बनेको बताएका छन्। नेकपा (मसाल) ले आयोजना गरेको १३१औँ माओजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन्।…

समाजिक संजालमा तस्वीर शेयर नगर्न चीनको चेतावनी

चीनले आफ्ना देशवासीहरूलाई संवेदनशील सैन्य उपकरणको फोटो अनलाइन सेयर नगर्न सल्लाह दिएको छ।  चीनले सैन्य उपकरणको तस्बिर अनलाइन पोस्ट गर्ने व्यक्तिले राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ।  CNN को रिपोर्ट अनुसार यो चेतावनी…

फिलिपिन्सले चीनसँग बढ्दो सामुद्रिक तनावका बीच आफ्नो शक्ति बढाउने

मनिला : फिलिपिन्सले चीनसँग बढ्दो सामुद्रिक तनावका बीच आफ्नो लडाई क्षमता अभिवृद्धि गर्न थालेको छ ।  यसका लागि फिलिपिन्सले एफ–१६ लडाकु विमान खरिदका लागि अमेरिकासँग वार्ता पनि सुरु गरेको छ ।  अमेरिकाका लागि फिलिपिन्सका राजदूत जोसे म्यानुएल…

चीनको अन्तरिक्ष विमानद्वारा कक्षमा ६ ‘रहस्यमय विङमेन’ तैनाथ

आफ्नो तेस्रो मिसनमा प्रक्षेपण भएको चार दिनपछि चीनको पुन: प्रयोग गर्न मिल्ने अन्तरिक्ष विमान शेन्लोङले पृथ्वीको कक्षमा ‘डिभाइन ड्र्यागन’ भनेर चिनिने छ वटा अज्ञात वस्तुहरू छोडेको खुलासा भएको छ। स्पेस डटकमका अनुसार संसारभरका शौकिया…

चीनमा देखिएको निमोनिया फैलन सक्ने, तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ– चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले…

चिनियाँ जहाज लिलामी नगरेर , किन्नेलाई कानुनी कठघरामा उभ्याउन सांसदहरुको माङ

काठमाडौं –  ५ वटा चिनियाँ जहाज लिलामी नगर्न सांसदहरूले माग गरेका छन्। बिहीवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको…

भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन्छ ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन्। सुनसरीस्थित इनरुवा सब–स्टेशनको शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल–भारतबीच…

अनुदानमा पाएको चिनियाँ जहाज उडाउन थप घाटा , आज बाट लिलाम गरिदै

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।…

पाकिस्तानमा बालश्रमको चिन्ताजनक चित्र

इस्लामावाद । डरलाग्दो तथ्यांकले बालश्रमलाई प्रभावकारी रूपमा उन्मूलन गर्न दुवै संघीय र प्रादेशिक सरकारहरूको असक्षमतालाई फेरि एकपटक उजागर गरेको छ। हालैका आक्रमणहरुको बाबजुद पनि जारी रहेको दबाबको मुद्दालाई सम्बोधन गर्न कानूनहरू कमजोर छन्। द…