Browsing Category
अन्तराष्ट्रिय
चिनिँया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता
बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् ।
चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद्…
चिनियाँ लसुलले अमेरिकामा खतरा किन ?
लसुनका पोटी चीनबाट महासागर पार गरेर आमअमेरिकीको टेबुलको खानामा प्रवेश गरेसँगै लसुन पनि अमेरिकी नेताको ‘चिनियाँ खतरा’को भाष्यमा फस्नेछ भन्ने कसले अनुमान गरेको थियो होला र ? हालै रिपब्लिकन सिनेटर रिक स्कटले अमेरिकी वाणिज्यसचिवलाई पत्र लेखी…
फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देश निकाला
मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।
अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय…
भारतको ठुलो दुश्मन दाउद पाकिस्तान मै , अस्पतालमा भर्ना
एजेन्सी – अंडरवर्ल्ड डन दाउद इब्राहिमलाई विष खुवाएको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई कराँचीमा विष खुवाइएको दाबी गरिएको छ । पाकिस्तानी सामाजिक सञ्जालमा भाइरल भइरहेको रिपोर्टका अनुसार उनको अवस्था गम्भीर भएकाले उनलाई अस्पतालमा…
बिश्वको सबैभन्दा ठुलो अफिस भारतमा , गिनिज रिकॉर्ड्स दर्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गुजरातको सुरतमा विश्वकै सबैभन्दा ठूलो डायमण्ड बोर्सको उद्घाटन गरेका छन् । यो विश्वको सबैभन्दा ठूलो कार्यालय परिसर पनि हो। यसबाहेक उनले सुरतलाई अन्तर्राष्ट्रिय विमानस्थल पनि उपहार दिएका छन् ।…
वातावरण संरक्षणको आडमा चीनले तिब्बतमाथि कडा नियमहरु लागु
एजेन्सी। सन् २००० को प्रारम्भदेखि चिनियाँ सरकारले तिब्बत र छिमेकी प्रान्तहरूमा तिब्बती घुमन्तेहरूलाई पुनर्वास गर्दै आएको छ। रिपोर्टहरूले ती व्यक्तिहरूलाई कम्तीमा २० लाखमा स्थानान्तरण गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले यस…
हजारौँ चिनियाँ फेक अकाउन्ट किन बन्द गर्यो मेटाले
एजेन्सी – सामाजिक सञ्जाल फेसबुकको मातृकम्पनी मेटाले हजारौँ चिनियाँ फेक अकाउन्टहरु बन्द गरेको छ।
मेटाका अनुसार चीनबाट खोलिएका हजारौँ त्यस्ता अकाउन्टको सञ्जाल हटाइएको हो।
फेक अकाउन्टबाट अमेरिकी राजनीति र अमेरिका–चीन सम्बन्धबारे अनर्गल…
चिनमा विरोध प्रदर्शनले हल्लाएको एक वर्ष, अर्को ज्वालाको संकेत
बेइजिङ । चीनको कठोर ‘शून्य-कोभिड’ नीति र बढ्दो अधिनायकवादको विरोध गर्न एक वर्षअघि ली हौचेन सांघाईको सडकमा ‘स्वतन्त्रता’ को नारा लगाउँदै थिए।
उनी चीनभरि प्रदर्शन गर्ने हजारौं मानिसहरूमध्ये एक थिए, जसलाई श्वेत आन्दोलन भनिन्छ।…
चीनमा तीनवर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार रिहा
जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीनवर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन्।
उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग…
नेपालमा भुराजनितिमा चीन र अमेरिका अघिपछि
भूराजनीतिक भारमा पिल्सिएको एउटा सानो र सुन्दर देशभित्र कतिसम्म वैदेशिक चलखेल हुँदैछन् भन्ने अर्को उदाहरण छ, दैलेखमा उत्खनन् भइरहेको पेट्रोलियम खानी अन्वेषणको क्रममा ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१९ देखि त्यहाँ चिनियाँ…