Browsing Category
अन्तराष्ट्रिय
संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान
भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास…
गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन
गिलगिट बाल्टिस्तान । विनाशकारी बाढीले गिलगिट बाल्टिस्तानको गैरकानूनी रूपमा कब्जा गरेको क्षेत्रमा विनाश सिर्जना गरेको एक वर्ष भन्दा बढी बितिसकेको छ। पुलहरू भत्किए, खेतबारीहरू भत्किए, घरपरिवार डुबानमा परे तर पाकिस्तानको प्रोक्सी प्रशासनले…
नेपालले भारत तिर तस्करी गरेर पैसा कमाउनु हुँदैन’
हाम्रो राजस्वको प्रमुख स्रोत भन्सार हो । संरक्षण र नियन्त्रणको लागि भन्दा पनि आयकै स्रोत भन्सार हुने परिस्थिति देशमा रहेको छ। यसअघि आएको प्रसंग थप्छु म, पञ्चायतकालदेखि नै राज्यले तस्करी गरेर आम्दानी गर्नेक्रम अद्यावधिक रूपमा…
चीनबाट सुन तस्करी र सुनको गहना सहित पक्राउ
काठमाडौँ– रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् । चीनबाट नेपाल आइरहेका उनीहरूलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको…
पोखरा विमानस्थलबाट उडानमा चिनियाँ चासोः अवलोकन गर्दै कूटनीतिक नियोगदेखि वायुसेवाका टोली
गत वर्षदेखि संचालनमा आए पनि अन्तर्राष्ट्रिय उडानको बिजनेस नपाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान थाल्न चीनले चासो देखाएको छ। प्रमोशनल चार्टर्ड उडानमार्फत चिनियाँ वायुसेवाका प्रतिनिधि, प्रशासक, कूटनीतिक नियोगका…
पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो
इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकतालाई ३.४ अर्ब अमेरिकी डलरले घटाएर २५ अर्ब अमेरिकी डलर कायम गरेको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका द एक्सप्रेस ट्रिब्यूनले…
नेपालमा आतंकवाद समूहको लगानी रोक्न अनुगमन गर्न गृहकार्य
काठमाडौं। गृह मन्त्रालयले सुरक्षाका निकायका प्रमुखहरूको सहभागितामा आतंकवाद समूहको लगानी र त्यसको रोकथामबारे छलफल गरेको छ। मुलुकमा जताबाट भेटे पनि पैसा भित्र्याउने प्रवृत्ति बढ्दा सतर्कताका लागि छलफल गरिएको हो।
आतंकवादी समूहले नेपाल गर्न…
युवाहरु बेरोजगार हुँदै जाँदा गम्भीर संकटमा चीन
चीनको युवा बेरोजगारी समस्या एक संकट बनेको च्यानल न्यूज एशियाले रिपोर्ट गरेको छ। चीनमा २१.३ प्रतिशतको युवा बेरोजगारी दर उच्च भएकोले मात्र नभइ अन्य अर्थतन्त्र र भूराजनीतिक सम्बन्धमा असर पार्न सक्ने कारणले गर्दा यो विशेष गरी चिन्ताजनक छ।…
चिनियाँ समूहले ३३ किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष
आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने जिल्ला प्रहरी कार्यालय दोलखाको तयारी, पक्राउ परेकाविरुद्ध संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर चल्ने
दोलखाको…
चीनमा नेपाली श्रमिकाे दयनीय अवस्था , चिसाेमा गुफाभित्र रात काट्न बाध्य
चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका…