Browsing Category
अन्तराष्ट्रिय
चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिका प्रस्थान
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् ।
चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् । राष्ट्रपति सीले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग…
चीनमा नेपाली श्रमिकाे दयनीय अवस्था , चिसाेमा गुफाभित्र रात काट्न बाध्य
हुम्ला ।
चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी…
चीनद्वारा सिचुआन प्रान्तका विद्यालयहरूमा तिब्बती भाषामाथि प्रतिबन्ध
बेइजिङ । चीनले दक्षिणपश्चिम चीनका दुई तिब्बती जनसंख्या भएको क्षेत्रहरूमा प्राथमिक र माध्यमिक विद्यालयहरूमा तिब्बती भाषा पढाउन र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
ती क्षेत्रका विद्यालयहरुमा अध्ययन-अध्यापन सबै मन्डारिन भाषामा हुनुपर्ने…
विश्वको सबैभन्दा ठूलो बैंक आइसीबीसी र्यान्समवेयर आक्रमणको चपेटामा
बेइजिंग, एजेन्सी । विश्वको सबैभन्दा ठूलो कमर्शियल बैकको रुपमा रहेका आइसीबीसी र्यान्समवेयर आक्रमणको चपेटामा परेका छन् ।
इन्डस्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना (आइसीबीसी) अमेरिकी शाखामा बिहीबार र्यान्समवेयर आक्रमण भएको थियो ।
सम्पत्तिको…
कम्युनिस्ट नेताको चीन माेह , धमाधम भ्रमण गर्दै
काठमाडौँ । गएको जेठमा सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको थियो। टोलीमा पार्टीका तीनजना सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, सातै प्रदेश अध्यक्षहरू,…
नेपालमा चीनले बनाएको नयाँ विमानस्थलको अनुसन्धान जाारी
चिनियाँ सरकारी स्वामित्वको कम्पनीले लगानी गरी निर्माण गरेको पोखरा विमानस्थलको लागत र गुणस्तरबारे टाइम्सले लेखेको लेखपछि नेपालको भ्रष्टाचार विरोधी निकायले उक्त परियोजनाको खोजी गरिरहेको बताएको छ ।
विकासोन्मुख देशहरूले ठूला पूर्वाधार…
चीनसँग जोड्ने सैन्य चौकीहरू कब्जा गरेको र चीनजाने महत्त्वपूर्ण मार्गमा अवरोध
दुई साताअघि जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध गरेको आक्रामक हमलापछि उत्तरी म्यान्माको लडाइँबाट करिब ५० हजार सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
चीनको सीमा नजिकै शान राज्यमा करिब दुई सातादेखि द्वन्द्व…
विश्वविद्यालयहरूको सङ्ख्यामा चीनलाई पछाडि पार्दै एउटा भारत पावरहाउसको रूपमा आगाडि
नयाँ दिल्ली। QS Quacquarelli Symonds ले १४८ बटा भारतीय विश्वविद्यालयहरू समावेश गर्दै 2024 QS विश्व विश्वविद्यालय रैंकिंग: एशिया जारी गरेको छ। यस रैन्किङमा भारतको उच्च शिक्षा प्रणालीले एसियाली शिक्षा परिदृश्यमा उल्लेखनीय उपलब्धिको रूपमा…
चीनले बीआरआई मार्फत S1.1 को ऋण लियो, अब सबैभन्दा ठूलो ऋण सङ्कलनकर्ता होः रिपोर्ट
बेइजिंग, एजेन्सी । चीनले बीआरआई मार्फत लिएको ऋण १.१ ट्रिलियन चुक्ता गर्न बाँकी रहेको एक रिपोर्टबाट सार्वजनिक भएको छ ।
चीनले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत १.१ ट्रिलियन डलर तिर्न बाँकी रहेको रिपोर्ट देखाएको हो ।
जसले यसलाई…
देशको लागि खतरा , शान्ति सदभाव बिगार्ने भाडो बन्दै चिनियाँ एप
सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता दिन थालेको छ ।
गृह…