पर्सा को बिरगंज मा बिना लाइसेन्स अटो सन्चालन,मनोमानी तरिका ले भाडा असुलदै,
वीरगन्ज (पर्सा), फाल्गुन २०! वीरगन्जमा सञ्चालित , अटो टेम्पू हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी तथा ग्रामीण बासिले ट्राफिक जाम को समस्या झेल्नु परेको थियो। जथाभावी अटो पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज…