Online News Portal

प्रधानमन्त्री प्रचण्डले जनाए असन्तुष्टि, बोआओ सम्मेलन बहिस्कार

काठमाडौं । नेपालमा बढिरहेको अस्वभाविक चिनियाँ हस्तक्षेपप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । असन्तुष्टिकै परिणामस्वरुप प्रचण्डमा चीनमा आयोजित बोआओ फोरम सम्मेलनमा सहभागी हुन अस्वीकार गरेका छन् । चीनले निम्ता…

चीनको ताइवानी राष्ट्रपतिलाई धम्की, अमेरिकी सभामुखलाई नभेट्न खबरदारी

ताइपेई । ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ । राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने…

रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने

काठमाडौँ- रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने भएको छ । रुसका उपविदेशमन्त्री येभगेनी इभानोभलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले भारतसहित ६ देशका नागरिकलाई रुस प्रवेशका लागि सहज बनाउने गरी भिसा प्रणालीमा सुधार गर्ने…

चिनियाँ कम्पनी : समय सकियो, बुटवल–नारायणगढ सढक चार वर्षमा जम्मा २५ प्रतिशत काम

रुपन्देही । एक सय १३ किलोमिटर बुटवल–नारायणगढ सडकखण्डलाई चार लेनमा विस्तार गर्ने २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ एसोसिएसन र सडक विभागबीच सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर विस्तार गर्नेगरी सो कम्पनीलाई…

लामो समयपछि चीन फर्किए अर्बपति व्यापारी ज्याक मा

लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा…

आखिर किन हराउँछन् चिनियाँ उद्योगपति

शून्य कोभिड नीतिको असफलताका कारण चिनियाँ शक्तिको पुनः मूल्यांकन भइरहेको छ। चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ले सन् २०३० सम्म वा त्यसको केही समयपछि अमेरिकालाई उछिन्‍ने धेरैले विश्‍वास गरेका थिए। तर चीन कहिल्यै अमेरिकालाई…

गठबन्दन भए सवतन्त्र उम्मेद्बारी दिने। शिवचन्द्र कुशवाहा

बारा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा–२ मा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि वैशाख १० मा उपनिर्वाचन तय भएको छ । यादवसँग झिनो मतले पराजित भएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहले…

केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीयको प्रदर्शन

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीय व्यापारीले प्रदर्शन गरेका छन् । ‘चाइनिज मस्ट गो’ नारा लगाउँदै हजारौँ स्थानीय व्यापारीले सडकमा प्रदर्शन गरेका हुन् । चिनियाँ व्यवसायी र कम्पनीले सबै किसिमका रणनीति अपनाएर…

अमेरिकी नौसेनाले आफ्नो जलक्षेत्रमा घुसपैठ गरेको चीनको दाबी

बेइजिङ । चिनियाँ सेनाले बिहीबार अमेरिकी युद्धपोतले दक्षिण चीन सागरमा अवैध रूपमा घुसपैठ गरेको दाबी गरेको छ । सेनाका अनुसार पारासेल टापु नजिक भएको यो घटनापछि उक्त युद्धपोतलाई त्यहाँबाट लखेटिएको थियो । समाचार एजेन्सी रोयटर्सले चिनियाँ…

नेपाल–भारत सम्बन्धका उतारचढाव

प्रधानमन्त्री पुष्पकमल दाहाल चैतको अन्तिम साता वा वैशाखको पहिलो साता भारत भ्रमणमा जाँदैछन्। पहिलो विदेश भ्रमणका रूपमा भारत जाने परम्परालाई अपवादबाहेक नेपालका सबै प्रधानमन्त्रीले निरन्तरता दिएका छन्। प्रधानमन्त्री प्रचण्डले आफू अपवाद नबन्ने…