Browsing Category
अपराध
भारतमा बिग्रिँदै नेपालीको छवि, पञ्जावमा मालिकलाई बेहोस बनाएर लाखौँ चोरी
फागुन ८ ,
शुक्रबार बेलुका कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गिलडाँडामा भारतबाट फर्किरहेका तीनजना नेपाली पक्राउ परे।
कार्गिलडाँडास्थित सशस्त्र प्रहरीको अग्रपोष्टले उनीहरुको साथबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित गहना बरामद गरेको थियो।…
अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जना हतियार सहित पक्राउ
वीरगंज (पर्सा), १ फागुन
पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहलाई हतियार सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका ८ जना अभियुक्तलाई पक्राउ…
किर्ते मुद्दामा डाबर नेपालका कर्मचारी श्रीमती सहित कारागार चलान
वीरगंज (पर्सा), २७ माघ ।
जग्गा किर्ते गरेको आरोपमा डाबर नेपालका एक कर्मचारी श्रीमती सहित कारागार चलान भएका छ्न । पर्सा जिल्ला अदालत ५ न इजलास मा भएको थुन छेक बहस मा श्री माननीय जिल्ला न्यायाधीश श्री कृष्णप्रसाद पौडेल ज्यु ले पाँच…
किर्ते मुद्दामा डाबर नेपालका कर्मचारी श्रीमती सहित प्रहरी हिरासतमा
वीरगंज (पर्सा), १४ माघ ।
जग्गा किर्ते गरेको आरोपमा डाबर नेपालका एक कर्मचारी श्रीमती सहित प्रहरी हिरासतमा परेका छन् । बारा जिल्ला रामपुर टोकनी स्थित डाबर नेपालमा कार्यरत बारा जिल्ला फेटा गाउँपालिका वडा नं. १ भलुही टोल निवासी…
चरेशसहित कास्कीबाट एक जना पक्राउ
काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका ३५ वर्षका विरेन शाही रहेका छन् ।
यहि पुस २२ गते साँझ साढे ६ बजे पोखराको…
बारामा एक भारतिय नागरिकलाइ गोलि हानी हत्या।
बारा ,पौस ८
बारा महागढिमाई नगरपालिकाको बरियारपुर नजिकै रहेको भूतही पुल नजीक दिउँसो करिब ५:३० बजे को समयमा एक भारतिय नागरिकलाई गोली हानिएको छ । भारत बिहारको छौडादानोका अन्दाजी ५० बर्षको शिवपुजन राय यादव नाम बताईएको ब्यक्तिलाई दुई वटा…
ब्राउन सुगरसहित चारजना पक्राउ
झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती…
प्रहरीको बर्दी लगाएर सुन कारखानामा लुटपाट, ४ जना पक्राउ
काठमाडौंको न्युरोडबाट प्रहरीको वर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ। प्रहरी हवल्दारको बर्दी लगाएर लुटपाट गर्ने सुमन राईसहित ४ जना पक्राउ परेका छन् ।
आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
न्युरोडमा…
सशस्त्र प्रहरी द्वारा पानी बोकेको मिनि ट्रकबाट लागू औषध गाँजा बरामद
पर्सा । सशस्त्र प्रहरी मधेस प्रदेश छिन्नमस्ता बाहिनीले सर्लाहीको मलंगवाबाट पानी बोकेको मिनि ट्रक भित्रबाट भारी मात्रामा लागू औषध गाँजा बरामद गरेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरिया स्थित गंगा पेट्रोल पम्पमा पार्किङ गरि राखेको…
वीरगञ्जको स्पर्श हस्पिटलका कर्मचारीबाट बिरामीकी कुरुवा बलात्कृत
वीरगञ्ज, १२ कार्तिक । पटकपछक विवादमा तानिदै आएको वीरगञ्जको गण्डकस्थित बाइपास सडकमा रहेको स्पर्श मल्टिस्पेशालिटी हस्पिटल पुनः विवादमा तानिएको छ ।
कोरोना भाइरसको महामारीमा बढी शूल्क लिएर ठगी गरेको विवादमा तानिनुका साथै शल्यक्रिया गर्ने…