Online News Portal
Browsing Category

अपराध

रौतहट मा करेन्ट लागेर हिजो एक महिला को मिर्त्यु।

रौतहट  १३                                                     करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु…

घुमुवाको सेटिङमा मुसहर्वाबाट अवैध धन्दा फस्टायाे , ईन्स्पेकटर देखी एसपी सम्म भागबण्डा ।

बारा, भदौ २१ः बाराको बलिरामपुर र मुसहर्वा सिमानाका क्षेत्रमा प्रहरीका घुमुवा हवल्दार चन्द्र भुषण मिश्राको सेटिङमा अवैध धन्दा फस्टाएको छ । कतिसम्म भने हुण्डी कारोबारी देखि लागुऔषध कारोबार गर्नेहरुले समेत घुमुवा हवल्दार मिश्रासँग सेटिङ…

वीरगन्ज । वीरगन्ज महानगर पालिकामा स्थित रहेको होटल ज्योती प्यालेसमा अहिले यौन व्यवसाय व्यापक…

बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय भन्दा १०० मीटर पश्चिम भारतीय महावाणिज्य दूतावासको उत्तर पट्टि रहेको होटल ज्योती प्यालेसमा अहिले यौन व्यावसाय व्यापक फस्टाएको छ । किशोरी उमेरदेखिका युवतीहरुदेखि अधवैसे युवतीहरु होटलमा खुलेयाम…

कलैया उपमहानगरपालिकाको बेथितिबारे समाचार लेख्दा स्वास्थ्य शाखाका कर्मचारी पाण्डे बौलाए

कलैया  बारा , १ भदौ । कलैया उपमहानगरपालिकाको बेथितिबारे समाचार लेख्दा एक जना कर्मचारी बौलाएका छन् । कलैया उपमहानगरकाको बेथितिबारे कुनै किसिमको समाचार लेख्दा वा सामाजिक सञ्जालमा प्रतिक्रिया राख्दा कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखामा…

खुल्ला सीमाबाट तस्करी बढ्यो, तस्करीको भैसी, कपडा विभिन्न सामान खुलेयाम वीरगन्ज बजारसम्म ढुवानी

बिरगंज  ३१ । अरुण  कुशवाहा। विगत दुई तीन साता उतादेखि पर्साको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको छ । नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगंज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको छ ।…

मुदा दर्ता गरेन प्रहरी ले ,पीडित को आरोप

श्रावन १९ । बिहे भएको ५ बर्ष पछि बहिनीलाई ससुरा पक्षले हत्या गरेको पीडितले आरोप लगाएका छन । बाराको पचरौता नगरपालिका वडा न ९ कुडवा निवासी पन्नालाल साह कानुले आफ्नो बहिनी बर्ष २१ पुनम कुमारी साहको हत्या गरिएको कलैयामा बुधबार पत्रकार समेलन गरि…

छोरा चाहियो भन्दै ५ महिने गर्भवती बहिनी र बच्चाको हत्या —मृतकको दाई साह

रौतहट, १९ सावन । ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या गरेको हो । बारा जिल्लाको पचरौता न.पा. वडा नं ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनम साहलाई विगत ५ वर्ष अधि समाजिक परम्परा अनुसार…

कानुन बिपरित संचालित सार्वजनिक सवारी साधन ,माल बाहक लाई मात्र चेकिङ

 बारा। श्रावन ६ ।  ट्राफिक प्रहरीले आफ्नो पावर को आडमा बिभिन्न सवारी साधनहरु सँग  बिना लाइसेन्स, बढी सिट क्षमता , सवारी मा सिट थप गरेको,बहानामा प्रतेक अटो ,इरिसा, मैजिक्को सङ  सस्था बाट रकम असुल गरि कागज पत्र को नाममा कमाई धन्दाको रुपमा…

प्रभु कुशवाहा मृत्यू प्रकरण : बारा प्रहरी र जिल्ला न्याधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै विरोध…

वीरगन्ज (पर्सा), २३ असार बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ निवासी , पुर्ब सहायक बन अधिकृत प्रभु कुशवाहा मृत्यू प्रकरणमा प्रहरीले १० जना विरुद्ध अभियोगपत्र दर्ता गरेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर…

प्रभू कुशवाहा मृत्यु प्रकरण : बारा प्रहरीको अनुसन्धानप्रति शंका, घटनाको तीन हप्तासम्म अभियुक्त…

आदर्शकोतवाल (बारा), १३ असार बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वा निवासी प्रभु कुशवाहा मृ्त्यू प्रकरणका अभियुक्तहरुलाई प्रहरीले संरक्षण गरि रहेको आरोप लागेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा…