Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

फाइभ आइज इन्टेलिजेन्स प्रमुखहरूले चीनद्वारा बौद्धिक सम्पत्ति ‘चोरी’ को आरोप

स्ट्यानफोर्ड । फाइभ आइज देशका गुप्तचर प्रमुखहरूले मङ्गलबार चीनलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाएका छन्। चीनले राष्ट्रहरू विरुद्ध ह्याकिंग र जासुसी गर्न कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेको आरोप लगाएका हुन्। संयुक्त राज्य…

जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी…

फिचले भारतको मध्यकालीन वृद्धि प्रक्षेपण बढायो, चीनलाई घटायो

एजेन्सी । फिच रेटिङ्सले रोजगारी दरमा भएको सुधार लगायतका सकारात्मक कारकहरूलाई उद्धृत गर्दै भारतको लागि मध्यम अवधिको वृद्धि प्रक्षेपण 5.5% बाट 6.2% मा बढाएको देखाएको छ । यद्यपि अमेरिकी क्रेडिट रेटिङ एजेन्सीले मुख्यतया चीनको वृद्धिमा आएको…

भारत सरकारद्वारा भुकम्प पीडितका लागी दिएको राहत सामग्रीको विवरण सार्वजनिक

भारत सरकार द्वारा नेपालगन्ज रान्झा एयरपोर्टमा पठाएको राहत  सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय बाकेले सार्वजनिक गरेको छ । जाजरकोट र पश्चिम् रुकुममा गएको भुकम्पका पीडितहरुको लागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सान्झा गरेको सन्देश…

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, दुईको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विस्फोट पख्तुनख्वा प्रान्तको लक्की मरावत जिल्लास्थित एक गाँउमा भएको हो।…

भारत सरकार तथा बाँकेमा संकलित राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाइँदै

नेपालगञ्ज । भारत सरकारले सहयोग गरेको र बाँकेमा संकलित राहत सामग्री आज जाजरकोट र पश्चिम रुकुममा पठाइँदैछ । हिजो मात्र भारत बाट नेपालगन्जमा एयरपोर्ट १० टन सामाग्री  भारतले भुकम्प पीडितको लागि स्वास्थ्य सामग्री सहित अन्य सामाग्री सहयोग  गरेको…

ईस्लामिक देशमा आतंककारी बन्ने जागिर खुल्यो ?

एजेन्सी –  इरानको एउटा समूहले इजरायलमा आक्रमण गर्न आत्मघाती आतंककारी बन्न्को लागि विज्ञापन पोस्ट गरेको छ। यो अनौठो भर्ती अभियानको जताततै चर्चा भइरहेको छ । आत्मघाती बम आक्रमणकारी बन्ने कामको विज्ञापन गर्ने समूहको नाम हिज्बुल्लाह हो। तर, यो…

ली क्वानको अनुपस्थिति सी जिनपिङका लागि किन छ खतरा ?

६ दिनअघि निधन भएका चीनका पूर्वप्रधानमन्त्री ली क्वानको बिहीबार अन्तिम विदाइ गरिएको छ । दशकसम्म चीनमा प्रधानमन्त्री बनेका अर्थविद् ली क्वानको निधनका कारण चीन राष्ट्रिय शोकमा छ । यो राष्ट्रिय शोकलाई शक्तिमा बदल्न राष्ट्रपति सी जिनपिङले…

चिनियाँ गिरोह अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै

वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा…

चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको कुरा उठाउन नि अपराध ?

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको देखिएको बताएका छन् । असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्री निधि कात्तिक १ मा काठमाडौँ…