सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थापाको कर्तुत जडान एउटै चापाकलको दोहोरो भुक्तानी
कलैया असार २५ ।
सिम्रौनगढ नगरपालिकाले आ ब ०८१/०८२ को अन्तिम समयमा एउटै चापाकलको दोहोरो भुक्तानी गरेको रहस्य बाहिर आएका छन । प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले मोटो रकम कमिसनको चलखेलमा स्थानीयमा जडान १८ वटा चापाककको दोहोरो भुक्तानी गरेको पाईएको छ । सिम्रौनगढ नगरपालिकाको नगर स्तरीय बजेट रु १० लाख र उपप्रमुख नजबु शेहरको रु ५ लाख बिनियोजित बजेट…
Read More...