Browsing Category
कृषि
चितवनमा हुने पहिलाे कृषि वैज्ञानिक सम्मेलन (प्रथम ग्य्राजुयट सम्मेलन) काे पुरा तयारी
चितवन । चितवन जिल्लाकाे रामपुरमा भोलिदेखि हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हाे ।
कृषि तथा वन…