Online News Portal

अस्थायी चुनाव २०७९ को लगि कलैया उपमाहानगरपलिका वार्ड न २३ को वार्ड अध्यक्ष पद मा सोही वार्ड का सरोज प्रसाद को घोषणा

450

अस्थायी चुनाव २०७९ को लगि कलैया उपमाहानगरपलिका वार्ड न २३ को वार्ड अध्यक्ष पद मा सोही वार्ड का सरोज प्रसाद ले ने क पा एकीकृत समाजबादी को तर्फ बाट आफ्नो उमेदवारी को घोषना गरेका छ्न। अस्थनिया स्थरमा सरोज प्रसाद ले राम्रो छबि बनाएका छन। समाजसेबि प्रसाद ले वार्ड को बिकाश मा धेरै नौलो योजना ल्याउने देखि लिएर युवा को श्रम बिकाश को लागि रोजगार को ब्वास्था हुने खाल को कार्य गरिने छ भनी सोही वार्ड का युवा नेता असर्फी पटेल बताएका छन।
कलैया २३ न वार्ड मा रहेको बिकृती लाई हटाउनुपर्छ ,त्यस को लागि सरोज प्रसाद नै उपयुक्त उमेदवार रहेको वार्ड बासी को चहन्ना रहेको छ।वार्ड न २३ मा करोडौं को सार्वजनिक जग्गा केहि ब्यक्ती ले आफ्नो नाम मा समेत दर्ता गराउन सफल हुदा सो सार्वजनिक जग्गा खाली गराइ सो स्थानमा अस्पताल बनाउने योजना समेत रहेको पटेल ले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.