“मेरो सपना” चिनियाँ भाषामा प्रकाशित पुस्तक केपी ओलीले चिनियाँलाई बाँड्दै
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिक यात्राको सम्बन्ध वारे चिनियाँ भाषामा पुस्तक प्रकाशन गरिएको छ ।
ओलीको तिन बर्षे प्रधानमन्त्रीका हैसियतमा गरिएका भाषणलाई लिएर चिनियाँ भाषामा पुस्तकको प्रकाशित…