सशस्त्र प्रहरीकै संरक्षणमा सँस्थागत तस्करी, सेटिङ्गमा तस्करीका सामान बजारसम्म।
वीरगंज (पर्सा), १० कात्तिक । नेपाल भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको ग्रामीण क्षेत्रका विभिन्न नाकाहरूबाट तस्करी बढेको छ । सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाममा कडाई…