Online News Portal

पाकिस्तानमा असुरक्षित किन चिनियाँ नागरिक

चीन-पाकिस्तान आर्थिक करिडोर (CPEC) परियोजनाहरूमा काम गर्ने चिनियाँ नागरिकहरूको सुरक्षाको बारेमा बढ्दो चिन्ताको बीचमा, पाकिस्तान र चीनले चिनियाँ कामदारहरूको आवागमनका लागि बुलेट प्रुफ गाडीहरू प्रयोग गर्न सहमत भएका छन्।  CPEC को 11 औं संयुक्त…

चीनले टापुमा कूटनीतिक आक्रमण बढाउने सम्भावना: ताइवान मन्त्री

ताइवानका विदेशमन्त्री जोसेफ वुले दुई दशकको महाधिवेशन पछि चीनले यस टापुमा आफ्नो कूटनीतिक “आक्रमण” बढाउने सम्भावना रहेको बताए । वूले थपे कि ताइवानले अज्ञात कूटनीतिक सहयोगीहरूबाट इन्टेल प्राप्त गरेको छ कि चीनले ताइपेईका सहयोगीहरूलाई…

ज्येष्ठ नागरिक हाम्रा समाजका खम्बा हुन : मुख्य मन्त्री लालबाबु राउत गद्दी

वीरगञ्ज, २१ कार्तिक पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् मुख्यमन्त्री लालबाबु राउत गद्दी वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सम्मानित गरेका छन् । सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा…

पर्सा २ मा चौरसियाको जनलहर: एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

वीरगन्ज, २१ कार्तिक वीरगन्जमा नेकपा एमाले र लोसपाका प्रभावशाली युवा नेताहरु , एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य…

युवा नेता रहबर अन्सारीको प्रसौनी र सबैठवामा घरदैलौ

बीरगंज, २१, कार्तिक वाम लोकतान्त्रिक गठबन्धबाट पर्सा क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका प्रदेश सभासदस्यका उम्मेदवार चर्चित युवा नेता रहबर अन्सारीलाई बीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी गाँउमा घरदैलो कार्यक्रम गरेको छ । बीरगंज…

पाकिस्तानमा ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब पाएनन्

काठमाडौँ– पाकिस्तानका ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब प्राप्त नगरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पञ्जाब प्रान्तको मुजफरगढका शिक्षिकालाई दुई वर्षदेखि तलब दिइएको छैन । आधारभूत शिक्षा सामुदायिक विद्यालय एवम्…

भूतपूर्व अफगान सेनालाई युक्रेनमा भर्ती गर्दै रुस

रुसीहरू हजारौं पूर्व कुलीन अफगान कमान्डोहरूलाई ‘विदेशी सेना’मा आकर्षित गर्न चाहेको तीन भूतपूर्व अफगान सेनापतिहरूले बताएका छन् । उनीहरूलाई मासिक १५ सय तलब र आफ्नो र आफ्नो परिवारको लागि सुरक्षित आश्रय दिने वाचा गरिएको तीन भूतपूर्व अफगान…

टेलिभिजनमा इमरान खानको समाचार र भाषणमा प्रतिबन्ध!

एजेन्सी   –   पाकिस्तानी सरकारले टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको समाचार तथा भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले देशका सबै टिभी च्यानलमा खानको समाचारमा प्रतिबन्ध लगाएको…

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

वीरगन्ज,२० कार्तिक बारा क्षेत्र नम्बर ४ (ख) मा पाँच दलीय गठबन्धन बाट प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र साेनलले आइतबार विश्रामपुर गगाँउपालिकाकाे वडा नम्बर ५ इटियाहीमा चुनावी घरदैलाे कार्यक्रम गरेर मतदातालाई भेटेका छन् । लाेसपाका मधेस…

एमालेका वडा अध्यक्षका प्रत्यासी एव प्रभावशाली नेता नेपाली काँग्रेसमा प्रबेश

वीरगञ्ज, २० कार्तिक वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का नेकपा एमालेका प्रभावशाली नेता खुर्रम आलम , नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार समेत बनेका आलम, आइतबार एमाले…