राउतको बीरगंज वडा नंं.१६ र २ मा घरदैलो कार्यक्रम सम्पन्न
वीरगंज, २० कात्तिक
पर्सा क्षेत्र नं. १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीले बीरगंजको वडा नंं.१६ र.२ मा घरदैलो अभियानलाई तिब्रता दिएका छन् । २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १ को (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री…