Online News Portal

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो

एजेन्सी युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ । योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन्…

एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्याग

वीरगञ्ज– बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी…

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम…

वीरगंज, २ कार्तिक पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेल द्वारा चुनावी घरदैलो कार्यक्रम तिब्र पारेका छन् । काँग्रेसबाट पर्सा २ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसीया…

आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार बाहेक बागी वा स्वतन्त्र उम्मेदवारलाई काँग्रेसका नेता र…

वीरगन्ज,०३ कार्तिक पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार बाहेक बागी वा स्वतन्त्र उम्मेदवारलाई काँग्रेसका नेता र मतदाताले नचिन्ने बताएका छन् । मङगलबार बिहान वीरगञ्ज…

पाकिस्तानीहरूले चीनलाई आफ्नो बेस्ट फ्रेण्ड मान्दछन्

वर्षौंदेखि चीन र पाकिस्तानका नेताहरूले दुई देशबीचको सम्बन्धलाई “पहाडभन्दा अग्लो, महासागरभन्दा गहिरो, महभन्दा मीठो” भनी प्रशंसा गर्दै आएका छन्। तत्कालीन प्रधानमन्त्री नवाज शरीफले चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) लाई प्रवर्द्धन गर्नुभयो…

सेना अझै शक्तिशाली बनाउनेदेखि ताइवान एकता सीको प्रतिबद्धता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले दशकमा दोस्रो २० औं महाधिवेशन गरेको छ । महाधिवेशनमा सीसीपीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले सेनाले अझैं बलियो बनाउने वाचा, शून्य कोभिड नीतिको बचाउ र ताइवानलाई मुख्यभूमिमा फिर्ता ल्याउन बल…

चिनमा निकै कडा लकडाउन , १० लाख मानिस थुनुवामा

चीनमा कोरोना भाइरसको महामारीबाट जनताले राहत पाउन सकेको छैन । झेङझाउको आइफोन उत्पादन केन्द्र नजिकैको जिल्लामा निकै कडा लकडाउन लगाइएको छ। झोङयुवान जिल्लाका करिब १० लाख मानिसलाई आजदेखि अर्थात अक्टोबर १७  देखि घरभित्रै बस्न आदेश दिइएको छ।…

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि चुनावी प्रचारमा

वीरगञ्ज १ कार्तिक । नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् । एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन आग्रह…

‘पाँच औले नीति’ ले चीनको कब्जामा पुग्यो तिब्बत, निसानामा नेपाल

१० मार्च १९५९ मा ‘स्पेशल चाईनिज थिएटर हेर्न’ चीनले दलाई लामालाई निम्ता पठायो। चीनको सर्त थियो– दलाई लामा आएर चीनको स्पेशल थिएटर हेरुन। तर, चीन प्रवेश गर्दा वडिगार्ड समेत ल्याउन पाईने छैन। चीनको यस्तो निम्तो पाएपछि दलाई लामा र उनका…

भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै, मल्लिकार्जुन खड्गे र शशि थरुरबीच प्रतिस्पर्धा

एजेन्सी भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ । कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर…