अमेरिकाले ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ बिलियन सैन्य उपकरणहरू बिक्री…
वाशिङ्टन । अमेरिकाले ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ बिलियन सैन्य उपकरणहरू बिक्री गर्ने घोषणा गरेको छ।
डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डीसीएसए) ले वाशिंगटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको…