Online News Portal

कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा: डा बाबुराम भट्टराई

काठमाडौँ– डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन् । शुक्रबार राति फेसबुकबाट उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा…

चिनियाँ बीआरआई ऋणको जोखिममा विश्व, अनुदान लगानी बढाएर जोगाउँदै अन्तर्राष्ट्रिय समुदाय

काठमाडौं । चीनले विश्वमा आफ्नो आर्थिक साम्राज्य र प्रभाव विस्तार गर्न बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई परियोजनामार्फत आक्रामक रुपमा अघि बढेपछि चिनियाँ महंगो दरको ऋणको विस्तार रोक्न अन्तर्राष्ट्रिय समुदाय सक्रिय भएको छ । खासगरी अमेरिकाको…

गाउँपालिका अध्यक्ष तिवारीको निजी लगानीमा सिंचाईका लागि कुलो निर्माण गरिँदै ।

बिन्दबासिनी पर्सा । ३१!  किसानको लागि नभई नहुने सिंचाईको लागि बिन्दबासिनी गाउँपालिकाको वडा नं १ र २ मा पर्ने नवरंगिया खोलाको पानीबाट खेती गर्न सक्ने भएको बाँध बाधी सिंचाईको लागि कुलो निर्माण कार्य भइरहेको छ । आकाशे पानीको भरमा…

ठाँउ ठाँउ मा ट्राफिक प्रहरि ,पैसा मात्र उठाउने मा मस्त

वीरगन्ज (पर्सा), ३१ । वीरगन्जमा सञ्चालित ई–रिक्सा, हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम को समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ ।…

बाबुराम पक्षको निर्णय : पार्टी पुनर्गठन गरेर मधेसमा पहिलो शक्ति बन्ने

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ। काठमाडौंमा दुई दिन चलेको केन्द्रीय समिति बैठकले जसपा पुनर्गठन गर्ने निर्णय गरेको हो। पार्टी पुनर्गठनबारे आवश्यक…

अमेरिकाद्वारा श्रीलङ्काका राष्ट्रपतिको भिसा अनुरोध अस्वीकार

एजेन्सी । अमेरिकाले श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको भिसा अनुरोधलाई अस्वीकार गरेको छ । देशमा विरोध प्रदर्शन चर्किँदै गएपछि पद छोड्ने प्रतिबद्धता गरेर देशबाट भाग्ने प्रयास गरेको अनुमानका बीच राष्ट्रपति राजापाक्षेको भिसा अनुरोधलाई…

नारायणी सिचाईको २६ करोड बजेट हिनामिना किसान भन्छन ः–अब अख्तियारको गेटमा प्रदर्शन हुन्छ

वीरगंज,२८ असार ः वीरगन्जस्थित नारायणी सिँचाइ व्यवस्थापन कार्यालय मातहतको गण्डक पूर्वी नहरको ‘ब्लक–२’ को जल उपभोक्ता संस्थाले पछिल्लो समय करिब २६ करोडको बजेट हिनामिना गरेको किसानले आरोप लगाएका छन । सो सम्बन्धमा पटक–पटक अख्तियार दुरुपयोग…

तसकरी बाट तसकर बाट दिनहुँ चेकिङ को नाम मा कमाइ धन्दा

बिरगंज  २८  पर्सा                                                प्रहरी चौकी इनर्वा मा प्रहरी को कमाइ  तसकर बाट  पैसा असुल्दै प्रहरी। जिल्ला देखि केन्द्र सम पैसा को भाग भणडा दिदै।

अमेरिकाले दियो पाकिस्तान र चीनलाई ठुलो झड्का,परे आफदमा

अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै चीन र पाकिस्तान सहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले रुसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको आरोप…

चिनियाँ राजदूतावास स्रोतकाअनुसार चौतर्फी असफलता र निराशापछि राजदूत यान्छीले सुटुक्क काठमाडौं छाडेकी…

काठमाण्डौ, २६ असार – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी काठमाडौंबाट गायब भएकी छन् । उनी करिब डेढ महिनादेखि काठमाडौंमा नरहेको पाइएको छ । चिनियाँ राजदूतावास स्रोतकाअनुसार चौतर्फी असफलता र निराशापछि राजदूत यान्छीले सुटुक्क काठमाडौं…