पर्सा जिल्ला को ट्राफिक प्रहरी डयुटि रहेका चौक चौक मा असुली मा बयस्त।
बिरगंज असाढ २७ । पर्सा जिल्ला को बिरगंज को घणटघर देखि पथलैया,पोखरिया, भिस्वा ,रक्सौलसम संचालन गरिएको सार्वजनिक गाडीहरूमा सवारी तथा यातायात ब्वस्था एन २०४९ को दफा मा ब्यवस्था भएको नियम बिपरित गाडी सन्चालन गरिएको पाइएको छ। "कुनै…