पर्सामा ट्राफिक व्यवस्था दैनिकरुपमा अस्तव्यस्त हुदै
वीरगञ्ज ०६ फाल्गुन । पर्सामा ट्राफिक व्यवस्था दैनिकरुपमा अस्तव्यस्त हुदै गएको छ । पर्साको सदरमुकाम वीरगञ्ज महनगरको सरहरी क्षेत्रलगायत वीरगञ्ज बजार क्षेत्रमा ट्राफिक व्यवस्था नहुदा पुरानो मोटरसाईकल,अटो ,इरिक्सा,समेत्मा नम्बर प्लेट…