पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो
एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ ।
पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत…