चिनियाँ ब्यापारी अर्बौं रकम ठगी गरेको आरोपमा पक्राउ
एजेन्सी – चीनका एक निर्वासित व्यापारी गुओ वेनगुईलाई हजारौं अनलाइन फलोअर्सलाई एक अर्ब डलर ठगी गरेको आरोपमा अमेरिकामा पक्राउ गरिएको छ । गुओलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार स्टिभ ब्याननको निकट मानिन्छ।
अमेरिकी सरकारले…