Online News Portal

राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धन सत्ता समीकरणतर्फ उन्मुख

काठमाडौँ — राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धन सत्ता समीकरणतर्फ उन्मुख हुँदै गर्दा प्रदेशमा सरकार फेरबदलको तयारी सुरु भएको छ । गठबन्धन दलहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि केन्द्रमै शक्ति बाँडफाँट गरेर प्रदेश सरकारको नेतृत्व…

पुर्व सांसद शाहकाे आग्रहमा अयाेध्यामा “नेपाल हाउस” बनाउन मुख्यमन्त्री याेगीकाे प्रतिवद्धता

कपिलवस्तु । नेपालकाे सिमासंग सटेकाे भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् । हिजाे भगवान रामकाे शालिग्राम जनकपुर हुदै खयाेध्या पुगिसकेपछि कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह…

कम्प्युटर एसोशिएशन नेपाल महासंघ बाराद्वारा शुभकामना आदान प्रदान तथा सामग्री वितरण

बारा, २२ फाल्गुन कम्प्युटर एसोशिएशन नेपाल महासंघ बारा ( CAN Federation Bara) अध्यक्ष संजय केशरी ज्यूको अध्यक्षता तथा अमृता अनाथ आश्रमकी संचालिका फुलकुमारी बस्नेत ज्यूको प्रमुख आतिथित्यमा शुभकामना आदान प्रदान तथा सामग्री वितरण कार्यक्रम…

बंगलादेशी कूटनीतिज्ञ सरवार सार्कको नयाँ महासचिवमा हुने

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कूटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् । श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले…

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका छन् । शनिबार आयोजित स्थानीय निकाय कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त…

बीआरआईमा सामेल हुन अनिच्छुक नेपाललाई चीनको निरन्तर दबाब

काठमाडौं । चीनले आफ्नो महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को लागि नेपालको समर्थन प्राप्त गर्न प्रयास गरिरहेको छ तर हिमालयन देशले अमेरिका र भारतको पनि समर्थन खोजेकोले यसमा सामेल हुन इच्छुक छैन। नेपालले हालसम्म बीआरआईमा प्रवेश…

पश्चिमा देशकाे आराप खेपिरहेकाे चीनको युक्रेन शान्ति योजनामा बेलारुसको समर्थन

एजेन्सी, बेइजिङ । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले चिनियाँ समकक्षी सी जिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर समर्थक…

चिनियाँ प्रयोगशालाबाट चुहावट भए कोभिड–१९ महामारी अमेरिकी ऊर्जा विभागको रिपोर्ट

वासिंगटन, एजेन्सी । अमेरिकाको उर्जा विभागको एक रिपोर्टमा कोभिड–१९ को भाइरस चिनियाँ प्रयोगशालाबाट चुहावट भएको बताइएको छ । वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ कि कोभिड–१९ महामारी चीनको प्रयोगशाला चुहावटको कारणले भएको हुन सक्छ, अमेरिकी ऊर्जा…

चार दिने नमुना युवा नगरसभा प्रशिक्षण कार्यक्रम सम्पन्न।

वीरगन्ज, १८ फागुन पर्साकाे पर्सागढी नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति पर्सा र युवालयकाे समन्वय तथा कम्युनिटि डेभलपमेन्ट ट्रेनिङ एण्ड कन्सल्टेन्सी…

रुस-युक्रेन युद्धको शान्तिपूर्ण अवतरणको पक्षमा बोल्यो चीन

१८ फागुन, काठमाडौं । रूसले छेडेको युद्धलाई समर्थन गर्दै आएको चीनले आफ्नो धार बदल्ने संकेत देखाएको छ । युक्रेन मामिलाबारे रूसलाई समर्थन गर्दै आएको चीनले युद्धको शान्तिपूर्ण अवतरणमा जोड दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका…