Online News Portal

अफगानिस्तानमा तालिबानी सेनाको कारवाहीमा आइएस कमाण्डर मारिए

काठमाडौं । अफगानिस्तानको राजधानीमा कूटनीतिक नियोगहरूविरुद्ध हमला गर्ने योजना बनाएको इस्लामिक स्टेट्सका कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् । अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा…

जीतपुर सिमारा उप-महानगरपालिका वाड नं.२४ मा फागुन २७ गते देखी फागुन ३० गते सम्म ईस्तामा हुने

वीरगंज, पर्सा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं २४ स्थित हरपुर ईस्तामा हुने भएकोछ। उक्त ईस्तामा हुने स्थानको वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमले निरीक्षन गरेका हुन्। निरीक्षनको क्रममा जीतपुर-सिमारा उप-महानगरपालिका वडा नं २४…

वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

— वीरगन्ज नाकाबाट यस वर्ष तीन महिनाको अवधिमा करिब ९ अर्ब रुपैयाँ बराबरको भारतीय धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक…

सीआईबीले पक्राउ गरेका चिनियाँले ललाईफकाई बालिकामाथि यौन शोषण गर्दै आएको खुलासा

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ । ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका…

वीरगंज महानगर का उप प्रमुख आलम र विधार्थी बिच विशेष भेटघाट

वीरगंज, पर्सा वीरगंज महानगरपालिका का उप प्रमुख तथा नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव इम्तियाज आलम र विधार्थी बिच विशेष भेटघाट उप प्रमुख आलम कै निवासमा भएको छ। ठाकुर राम बहुमुखी क्याम्पस मा २०७९/११/५ गते स्ववियु निर्वाचन हुने भएकाले…

बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा डा. साहिल पटेलको लुटतंत्र

बीरगञ्ज १६ पर्सा बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा मेडीकल गर्ने डाक्टर हरुले लुटतंत्र अवस्था बनाएका छन। फिजिकल टेस्ट मा आँखाको पावर, छारेरोग, पागलपन, रिंगटा लाग्ने, फोक्सो तथा हिर्दय सम्बन्धी रोग, कूनै किसिमको…

भारतमा उत्पादित ‘तेजस’ लडाकु विमान खरिदमा अर्जेन्टिना र इजिप्टकाे चासो

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले…

एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यसैगरी एमालेले सरकारलाई दिएको समर्थन पनि…

पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते

एजेन्सी :  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो । स्थानीय…

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

जनकपुर । नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन् । मधेस प्रदेश राजधानी जनकपुरधाममा आज बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय…