उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हो’
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्यूताएपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले आक्रोश पोखेका छन्।
शुक्रबार बेलुकी राष्ट्रपतिको निर्वाचनमा ८ दल एक ठाउँमा उभिने निर्णय गरे पछि वर्तमान सत्ता गठबन्धन भत्किएको…