Online News Portal

राष्ट्रपति एमालेलाई दिने सहमति भएको छैन : अग्निप्रसाद सापकोटा

काठमाण्डाैं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको…

तातोपानी नाका खोलाउन चीनको सुरक्षाको बहाना , नेपाली ब्यापारीहरु मर्कामा

काठमाडौं –  सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्वर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका पूर्ण रुपमा खुलाउन चीनले सीमा सुरक्षामा जोड दिएको छ । बिहीबार तीन वर्षपछि नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच…

चिनको ऋणको जालमा श्रीलंका पछि पाकिस्तानमा संकट

एजेन्सी –  “पाकिस्तान आफ्नो स्वतन्त्रताको ७६ वर्षमा २३ औं पटक दिवालियापनको कगारमा पुगेको छ, तर यस पटकको विनाशको कारण र असर दुवै फरक छन्। श्रीलंकापछि एसियामा एक वर्षभन्दा कम समयमै दिवालिया हुने पाकिस्तान दोस्रो राष्ट्र हो ।  दुवै देशको…

प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा जमुनाहा नाकामा सरसफाई

नेपालगन्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको…

प्रधानमन्त्री र कांग्रेस नेता निधिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला  भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको…

मेयर अन्डर स्कुल फुटबल प्रतियोगिताको आयोजना सम्पन्न

वीरगंज, ०७ फाल्गुन भेटरान्स सिटि क्लब द्वारा पहिलो वीरगंज मेयर अन्डर स्कुल फुटबल प्रतियोगिताको आयोजना गरेको छ । वीरगंज को पहिलो मेयर स्वर्गीय केसर प्रसाद मानान्धर को सम्झनामा फुटबल आयोजना गरिएको हो । उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज…

अहमदिया संघको बार्षिक जलसा सालाना भव्यताका साथ सम्पन्न

वीरगञ्ज, ७ फागुन । विगतका वर्षझैं यस वर्ष पनि अहमदिया संघले पर्साको द्वारा विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभुत विद्यालयमा आठौं बार्षिक जलसा सालाना २ दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।…

मोदी र एल-सिसीबीच रक्षा, खाद्य सुरक्षाबारे छलफल, सीमापार आतंकवाद रोक्‍ने भारतको कदमको प्रशंसा

प्रधानमन्त्री नरेन्द्र मोदीले इजिप्टका राष्ट्रपति अब्देल फताह एल-सिसीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा काउन्टर-आतंकवाद प्रयासहरू, बढ्दो कट्टरपन्थी र साइबर सुरक्षा जस्ता मुद्दाहरूमा छलफल भएको बताइएको छ। दुबै नेताहरूले सीमापार आतंकवाद…

चीनको उच्च वृद्धिको युग समाप्त भएको हो ?

सन् २००८–२००९ मा अधिकांश विश्व ठूलो आर्थिक मन्दीबाट गुज्रिरहँदा चिनियाँ अर्थतन्त्र भने खासै प्रभावित भएन । चीन ठूलो परिमाणमा सरकारी खर्च गरेर देशको अर्थतन्त्रलाई विश्वव्यापी आर्थिक संकटकबाट जोगाउन सफल भएको थियो । पछि चीनले बाँकी विश्वलाई नै…

नेपालको दियालो र भारतको जनजलबीच सम्झौता, प्रविधिमार्फत खानेपानीका चुनौती समाधान गरिने

फागुन ५, खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएको नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदानमार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न…