चीनमा कोरोना महामारीमा कति मानिसले ज्यान गुमाए ?
बीबीसी । चीनको उत्तरी क्षेत्रको सान्सी प्राप्तमा आजकल कफिन बनाउनेहरु निकै व्यस्त छन् । कालिगढहरु आला काठ काटिरहेका छन् । पछिल्लो केही महिनादेखि फुर्सद नपाएको उनीहरु बताउँछन् ।
चीनमा कोभिड–१९ महामारीका कारण…