कोभिड–१९ बाट “डुम्स डे” नजिकिदै
एजेन्सी । चीनबाट सुरु भएको कोभिड–१९ को कारण विश्व समुदाय समक्ष ठूलो खतरा उत्पन्न भएको छ अर्थात साफ शब्दमा भन्दा “डुम्स डे” नजिकिदै गएका छन् ।
आणविक वैज्ञानिकहरूको बुलेटिनले प्रतीकात्मक “डुम्स डे क्लक” लाई ९० सेकेन्ड देखि मध्यरातमा रिसेट…