चीनमा जनआक्रोश दबाउन सामाजिक सञ्जालमा निगरानी कोभिडले निम्त्याएको अर्को भयावह क्षतिमा नागरिकको…
एजेन्सी ।
चीनको मानव अधिकार र प्रजातन्त्र विरोधी गतिविधि अहिले पनि जारी छ। कोभिड प्रोटोकलका कारण अस्तव्यस्त चीन अहिले पनि त्यो सबै कुराबाट पार पाउन असमर्थ रहेको छ । त्यहाँको आर्थिक अवस्था खस्किएको छ भने कोभिड बाहेकको रोगको उपचारमा समस्या…